मेरो चितवन
भरतपुरमा गतसाता भन्दा  प्रदूषण कम हुदै
भरतपुरमा गतसाता भन्दा  प्रदूषण कम हुदै चितवनको भरतपुरमा गतसाता भन्दा  प्रदूषण कम भएको छ । एक साता अघिसम्म भरतपुर उच्च प्रदूषित थियो । सोमबार बिहान ११ बजे भरतपुरको एक्यूआई १३९  मापन गरिएको छ
महाराजगन्जको शंखपार्कमा एक जना पुरुषको शव फेला
महाराजगन्जको शंखपार्कमा एक जना पुरुषको शव फेला  काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो।
नेपालीको औसत आयु बढ्यो, धेरै वर्ष बाँच्ने कर्णालीका
नेपालीको औसत आयु बढ्यो, धेरै वर्ष बाँच्ने कर्णालीका नेपालीको औसत आयु झन्डै पाँच वर्ष बढेर ७१ वर्षभन्दा बढी पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकका अनुसार एक दशकमा ५ वर्षले...
यी ठाउँमा हुनेछ काठमाडौंमा शुक्रबारसम्मै विद्युत अवरुद्ध
यी ठाउँमा हुनेछ काठमाडौंमा शुक्रबारसम्मै विद्युत अवरुद्ध विद्युतीय वितरण लाइनहरू भूमिगत गर्न सुरु गरिएका कारण विभिन्न वितरण केन्द्रमा शुक्रबारसम्मै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 
सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन
सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन पटक-पटक फुट बेहोर्दै आएको सत्तारुढ जनता समाजवादी पार्टी पुनः फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको आरोप लगाउँदै अशोक राई नेतृत्वमा पार्टी विभाजन भएको हो ।
डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन
डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नु भएको छ । प्रदेश सभामा कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेश उदृत गर्दै ३० मतमै विश्वासको...
तरकारीमा विषादीको प्रयोग बढी
तरकारीमा विषादीको प्रयोग बढी जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो,...
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन्
गर्मी र प्रदूषणबाट कसरी जोगाउने आँखालाई ?
गर्मी र प्रदूषणबाट कसरी जोगाउने आँखालाई ? अल्ट्राभायोलेट किरण (यूभी रेज)बाट सुरक्षा भएको राम्रो सन ग्लास प्रयोग गर्नुहोस्। यसले तपाईंको आँखालाई हानिकारक किरणहरूबाट जोगाउन सक्छ। साथै धुलो र प्रदूषकहरू विरुद्ध अवरोधको रूपमा काम गर्न सक्छ। यसले तपाईंलाई...
जापानी विदेशमन्त्री आज काठमाडौं आउँदै, के छन् भ्रमणका एजेन्डा ?
जापानी विदेशमन्त्री आज काठमाडौं आउँदै, के छन् भ्रमणका एजेन्डा ? जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको भ्रमणमा आउन लागेकी हुन् । 
भरतपुर-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मस्तिस्काघात,थप उपचारका लागि काठमाडौं लगियो
भरतपुर-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मस्तिस्काघात,थप उपचारका लागि काठमाडौं लगियो चितवनको भरतपुर महानगरपालिका-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मष्तिस्कघात भएको छ । उहाँलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि शनिवार अपरान्ह काठमाडौं लगिएको छ
नेपालसंग वेस्ट इन्डिज ए  ६ विकेटले परजित
नेपालसंग वेस्ट इन्डिज ए ६ विकेटले परजित नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज...
 चितवनको पटिहानीमा आफ्नै मकैबारीमा गैँडाको आक्रमणबाट घाईते
 चितवनको पटिहानीमा आफ्नै मकैबारीमा गैँडाको आक्रमणबाट घाईते चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन्
हेटौँडा  बसपार्कमा एक युवक माथि खुकुरी प्रहार
हेटौँडा बसपार्कमा एक युवक माथि खुकुरी प्रहार हेटौँडा १० बसपार्कमा आज (शनिबार) बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ
आज डिभी २०२५ को नतिजा आउँदै
आज डिभी २०२५ को नतिजा आउँदै अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो