प्रहरी प्रधान कार्यालयले गर्यो ५१९ इन्स्पेक्टरको सरुवा [सूचीसहित]
![प्रहरी प्रधान कार्यालयले गर्यो ५१९ इन्स्पेक्टरको सरुवा [सूचीसहित]](https://www.merochitwan.com/uploads/posts/police-headqarter-1715222429.jpg)
काठमाडौं-प्रहरी प्रधान कार्यालयले ५ सय १९ प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको हो। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१ ०८:२६
प्रतिक्रिया दिनुहोस्