नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री दाहाल
आइतबार, वैशाख ३०, २०८१
प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ
श्रीमती टाउको काटिएको र श्रीमान् झुण्डिएको अवस्थामा फेला
आइतबार, वैशाख ३०, २०८१
अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी...
चितवनमा स्मल हेभन स्कुलको बसमा आगजनी
आइतबार, वैशाख ३०, २०८१
चितवनको भरतपुर-२० मा आज (आइतबार) बिहान अज्ञात समूहले विद्यार्थी लिन हिँडेको 'स्मल हेभन स्कुल'को बसमा आगजनी गरेका छन् ।
काठमाडौंमा बीच सडकमै युवकको हत्या, चार जना पक्राउ
आइतबार, वैशाख ३०, २०८१
काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रजनन केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल नारायणीमा छाडियो
आइतबार, वैशाख ३०, २०८१
केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए । २०३५ सालामा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ ५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भारी वर्षाको सम्भावना
आइतबार, वैशाख ३०, २०८१
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
करेन्ट लागेका श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो
शनिबार, वैशाख २९, २०८१
ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी २८ वर्षीया कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उनको...
दाङमा दुई महिलाको हत्या, एक पक्राउ, अनुसन्धानका लागि प्रहरी घटनास्थलमा
शनिबार, वैशाख २९, २०८१
दाङको घोराही उपमहानगरपालिका १०, पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको छ।
टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण
शनिबार, वैशाख २९, २०८१
काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार युवा सीप सिक्न दैनिक आइरहेका छन्
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
शनिबार, वैशाख २९, २०८१
नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताउनुभएको छ
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कायमै राख्ने कांग्रेसको निर्णय
शनिबार, वैशाख २९, २०८१
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कायमै राख्ने कांग्रेसको पदाधिकारी बैठकले निर्णय गरेको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बदाधिकारी बैठकले समिति गठन नभएसम्म...
छानबिन समिति बनाए हुन्छ, तर संसद्मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने
शनिबार, वैशाख २९, २०८१
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । साथै उनले सहकारी प्रकरणमा छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्ने बताए
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु
शुक्रबार, वैशाख २८, २०८१
भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा लिग सुरु भएको हो ।
स्थापनाको ८ वर्षपछि कालिकामा नगर प्रहरीको सेवा सुरु
शुक्रबार, वैशाख २८, २०८१
नगर स्थापनाको आठ बर्षपछि चितवनको कालिका नगरपालिकामा नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको...
बाल अस्पताललाई भाटभटेनीको ४१ करोड सहयोग घोषणा
शुक्रबार, वैशाख २८, २०८१
डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्।
गगन थापालाई रविको चुनौती-ऋण लिएको प्रमाणित गर्नुस्, राजनीति छाडिदिन्छु
शुक्रबार, वैशाख २८, २०८१
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने चुनौती दिएका छन् ।
ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
शुक्रबार, वैशाख २८, २०८१
पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
शुक्रबार, वैशाख २८, २०८१
सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश
शुक्रबार, वैशाख २८, २०८१
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइमा कारण देखाऊ आदेश जारी भएको छ
संघीय संसद्को अधिवेशन आजदेखि, कांग्रेसको अवरोध कायमै रहने
शुक्रबार, वैशाख २८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो...