सन्दीपको खुला चुनौती - दोषी देखिए मलाई फाँसीमा चढाइयोस्
मंगलबार, वैशाख २५, २०८१
सामाजिक सञ्जालमा लेख्दै उनले आफू र गौशाला २६ बीच जबर्जस्ती या अनुपयुक्त प्रभाव रहेको कुरा तथ्य र प्रमाणले पुष्टि गर्न खुला चुनौती दिँदै दोषी देखिए ८ वर्षको सजाय पनि कम...
जसपा विभाजन : अदालत जाने उपेन्द्र यादव समूहको तयारी
मंगलबार, वैशाख २५, २०८१
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता...
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सकियो
मंगलबार, वैशाख २५, २०८१
नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम सम्पन्न गरिसकेको छ ।
मोरङको बुढीगंगामा बस पल्टिँदा १८ जना घाइते
मंगलबार, वैशाख २५, २०८१
मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा-३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ
संसदमा बोल्ने अनुमतिका लागि गृहमन्त्रीले लेखे सभामुखलाई पत्र
मंगलबार, वैशाख २५, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्।
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौँ ल्याइदै
मंगलबार, वैशाख २५, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन्
गण्डकीमा विश्वासको मत विवाद : सभामुखको घोषणाविरुद्ध कांग्रेस पुग्यो सर्वोच्च
मंगलबार, वैशाख २५, २०८१
कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए
गाउँपालिकको अनुदानले बढायो इच्छाकामनाका किसानमा बाख्रा पाल्ने उत्साह
मंगलबार, वैशाख २५, २०८१
जिल्लाको इच्छाकामना गाउँपालिका-१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा हुनुहुन्छ । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ
चितवनका केराले पाउन थाल्यो बजार
मंगलबार, वैशाख २५, २०८१
पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका...
चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला
मंगलबार, वैशाख २५, २०८१
चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत...
बजेट अधिवेशनको तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख
मंगलबार, वैशाख २५, २०८१
यही वैशाख २८ गते सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम...
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना
मंगलबार, वैशाख २५, २०८१
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
किन टुक्रिन्छन् मधेसकेन्द्रित दल ?
मंगलबार, वैशाख २५, २०८१
२०४० सालमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी र रामचन्द्र मिश्रलगायतले नेपाल सद्भावना परिषद् गठन गरेका थिए । यही परिषद्लाई मधेशकेन्द्रित दलको जग मानिन्छ । त्यसको चार दशक बित्दा मधेशकेन्द्रित दल कति...
ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
मंगलबार, वैशाख २५, २०८१
ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको मृत्यु भएको छ ।
भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ
सोमबार, वैशाख २४, २०८१
भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत होटल व्यवसायी संघ चितवनले भ्रमण प्याकेज १ सुरु गरेको छ । भरतपुर–२२, पटिहानीस्थित अम्ब्रेला स्ट्रिटमा आयोजित कार्यक्रमबीच प्याकेज १ सुरु गरिएको हो । महानगरपालिका प्रमुख...
जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता
सोमबार, वैशाख २४, २०८१
निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी...
खर जोगाउँदा आगोले जलेर आमा छोराको ज्यान गयो
सोमबार, वैशाख २४, २०८१
सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको हो
पेस्तोल देखाएर लुटियो सहकारीको ८० लाख रुपैया
सोमबार, वैशाख २४, २०८१
धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्देशन
सोमबार, वैशाख २४, २०८१
गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन दिएको छ ।
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
सोमबार, वैशाख २४, २०८१
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो