सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन
                        आइतबार, वैशाख २३, २०८१
                    
                
                        
                    
                        
                                गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो
                            
                         आइतबार, वैशाख २३, २०८१
                        
                        
                            गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नु भएको छ । प्रदेश सभामा कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेश उदृत गर्दै ३० मतमै विश्वासको मत प्राप्त भएको घोषणा गर्नु भएको हो
                    
                
                        
                                राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            राष्ट्रपति पौडेलले  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
                    
                
                        
                    
                        
                                इलाम-२ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत
                            
                         मंगलबार, वैशाख १८, २०८१
                        
                        
                            इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।
                    
                
                        
                    
                        
                                हतियारको इजाजत छानबिन समितिले बुझायो प्रतिवेदन, के छन् सुझाव ?
                            
                         मंगलबार, वैशाख १८, २०८१
                        
                        
                            हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड तथा कानूनमा सुधार गर्नुपर्नेलगायतका सुझावसहित गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाएको छ। समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो।
                    
                
                        
                    
                        
                                इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी
                            
                         मंगलबार, वैशाख १८, २०८१
                        
                        
                            इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । उनी २७ हजार सात सय ७२ मतका साथ विजयी भएका हुन् । 
                    
                
                        
                    
                        
                                बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
                            
                         सोमबार, वैशाख १७, २०८१
                        
                        
                            बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पछि पार्दै विजयी भएका छन् । 
                    
                
                        
                    
                        
                                उपनिर्वाचन अपडेट : इलाममा एमालेको फराकिलो अन्तर, बझाङमा कडा टक्कर दिँदै कांग्रेस
                            
                         सोमबार, वैशाख १७, २०८१
                        
                        
                            प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
                    
                
                        
                    
                        
                                उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवैतिर एमालेको अग्रता
                            
                         आइतबार, वैशाख १६, २०८१
                        
                        
                            प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
                    
                
                        
                    
                        
                                बझाङ उपनिर्वाचन अपडेट : दुई वडाको मत गन्दा एमाले अगाडि
                            
                         आइतबार, वैशाख १६, २०८१
                        
                        
                            बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दुई वडाको मतगणना सम्पन्न भएको छ ।  जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  
                    
                
                        
                    
                        
                                इलाम उपनिर्वाचन अपडेट :  १५ सय मत गन्दा कांग्रेसलाई अग्रता
                            
                         आइतबार, वैशाख १६, २०८१
                        
                        
                            -इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो । 
                    
                
                        
                    
                        
                                इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु
                            
                         आइतबार, वैशाख १६, २०८१
                        
                        
                            लाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।  विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।
                    
                
