कांग्रेसलाई रवि लामिछानेको चुनौती : मलाई सहकारीको ठग प्रमाणित गर्नोस्, सार्वजनिक बहस गर्न तयार छु
शनिबार, चैत १०, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगीमा आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न नेपाली कांग्रेसलाई चुनौती दिएका छन्।
देश र जनताको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली
बिहीबार, चैत ८, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन्
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
बुधबार, चैत ७, २०८०
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको दोहोर्याएको छ ।
गठबन्धनको साझा संकल्प : के हुन् प्राथमिकतामा परेका १३ मुख्य क्षेत्र ? [पूर्णपाठसहित]
मंगलबार, चैत ६, २०८०
‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रमबीच न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्न सुहांउदैन : गृहमन्त्री लामिछाने
मंगलबार, चैत ६, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन्
सहकारी ठगीमा गृहमन्त्री मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
मंगलबार, चैत ६, २०८०
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको छ
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन
सोमबार, चैत ५, २०८०
सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका बेला दाहाल उनको बचाउमा उत्रिएका हुन् ।
कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित
शुक्रबार, चैत २, २०८०
नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज (शुक्रबार) को संसद् बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले चैत ४ गतेसम्मका लागि बैठक...
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, चैत २, २०८०
सले प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सयम दिनै लाग्दा सांसदहरूले उठेर विरोध जनाएका हुन्
प्रतिनिधसभाको बैठक सुरु
शुक्रबार, चैत २, २०८०
संघीय संसद्अन्तर्गत प्रतिनिधसभाको बैठक सुरु भएको छ । बैठकको सुरुवातमा नेपाली कांग्रेसका सांदस प्रदीप पौडेल बोलिरहेका छन् । यसक्रममा उनले संसद्मा उठेका प्रश्नहरूको समाना गर्नुको साँटो प्रधानमन्त्री भागेर हिँडेको आरोप...
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
बिहीबार, चैत १, २०८०
लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ
बुधबार, फागुन ३०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ
प्रधानमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत
बुधबार, फागुन ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाले दाहाललाई विश्वासको मत दिएका हुन् ।
सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ : केपी ओली
बुधबार, फागुन ३०, २०८०
देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए। अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उनले...
निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् : प्रधानमन्त्री
बुधबार, फागुन ३०, २०८०
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे
तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
बुधबार, फागुन ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।
को हुन् राष्ट्रिय सभाका नयाँ अध्यक्ष ?
मंगलबार, फागुन २९, २०८०
२०२७ जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा पुष्पकमलसँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भए । दुवै दाजुभाइले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए ।...
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल बहुमतले निर्वाचित
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल बहुमतले निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन्
युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै
मंगलबार, फागुन २९, २०८०
यतिबेला राष्ट्रिय सभाको बैठक भइरहेको छ । आजकै बैठकले राष्ट्रिय सभाको नयाँ अध्यक्ष छान्नेछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन...