मेरो चितवन
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न...
भरतपुरको सीएटी हलमा रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
भरतपुरको सीएटी हलमा रास्वपा केन्द्रीय समितिको बैठक बस्दै भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो  ...
विपक्षीको विरोधका बीच नीति तथा कार्यक्रम पारित
विपक्षीको विरोधका बीच नीति तथा कार्यक्रम पारित प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
कांग्रेसले सतहत्तर जिल्लामा खटायो प्रतिनिधि
कांग्रेसले सतहत्तर जिल्लामा खटायो प्रतिनिधि नेपाली कांग्रेसले ‘जरा अभियान’ र १५औँ महाधिवेशन कार्य प्रारम्भ गर्नका लागि ७७ जिल्लामा प्रतिनिधि खटाएको छ ।
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद् राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा  नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत
कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ ।
झापा–५ मा बालेन्द्र शाहको सर्वाधिक मतको रेकर्ड
झापा–५ मा बालेन्द्र शाहको सर्वाधिक मतको रेकर्ड उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्नुभएको हो । यो कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवारले पाएको सर्वाधिक मत हो ।
आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी
आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी उम्मेदवारका प्रचार शैली पनि पृथक छन् ।  प्रत्यक्ष भेट वा चिनजान नै नभएका केही प्रत्याशी मतादाताका खेतबारी जोत्न, मल बोक्न, सागसब्जी केलाउनेदेखि बिरामी बोक्नेसम्मका काममा सक्रिय भएका तस्बिर र भिडियो...
प्रतिनिधिसभा सदस्य निर्वाचनः सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता
प्रतिनिधिसभा सदस्य निर्वाचनः सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् ।
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छन् प्राथमिकता ?  [पूर्णपाठ]
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छन् प्राथमिकता ? [पूर्णपाठ]   पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मधेस प्रदेशको जनकपुरमा आयोजित प्रतिज्ञासभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने
देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गर्नुभयो । 
प्रलोपाको घोषणापत्र सार्वजनिक
प्रलोपाको घोषणापत्र सार्वजनिक प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
रास्वपाको नागरिक करारपत्र सार्वजनिक
रास्वपाको नागरिक करारपत्र सार्वजनिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित आज नागरिक करार अवधारणा सार्वजनिक गरेको...
राप्रपाको घोषणापत्र : प्रदेश खारेज,  राजसंस्था अभिभावकीय भूमिकामा
राप्रपाको घोषणापत्र : प्रदेश खारेज, राजसंस्था अभिभावकीय भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालको घोषणापत्र सार्वजनिक  जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । 
नेकपाको चुनावी घोषणापत्र सार्वजनिक, के-के छन् घोषणापत्रमा ?
नेकपाको चुनावी घोषणापत्र सार्वजनिक, के-के छन् घोषणापत्रमा ?     लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने उल्लेख गर्दै प्रतिबद्धता पत्रमा भनिएको छ – संयुक्त...
सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान
सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् ।
कांग्रेस सभापति थापा सर्लाहीमा, कार्यकर्ता उत्साहित
कांग्रेस सभापति थापा सर्लाहीमा, कार्यकर्ता उत्साहित निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्ता भेटघाटका लागि दिउँसो २ बजे सभापति थापा सर्लाही आइपुगेका हुन्