बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
आइतबार, मंसिर १७, २०८०
गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान...
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ
शनिबार, मंसिर १६, २०८०
कांग्रेसले संघीयतापछि पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन आयोजना गरेको हो । आइतबारसम्म चल्ले सम्मेलनको बन्दसत्रमा ७ सय ५० प्रतिनिधि सहभागी छन् ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा आजदेखि
शनिबार, मंसिर १६, २०८०
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति
शुक्रबार, मंसिर १५, २०८०
जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ...
टोपबहादुरसहित ९ जनालाई रिहा गर्न अस्वीकार, खाणबारे न्यायाधीशबीच नै राय बाझियो
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भु्टानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको छ ।
किन पस्दैछ एमाले पहाड ?
बिहीबार, मंसिर १४, २०८०
स्वतन्त्र पार्टी अब बहुलवादी लोकतान्त्रिक, उपसभापतिमा वाग्ले
बुधबार, मंसिर १३, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चयन गरेको हो ।