मेरो चितवन
सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन
सत्तारुढ जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन पटक-पटक फुट बेहोर्दै आएको सत्तारुढ जनता समाजवादी पार्टी पुनः फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको आरोप लगाउँदै अशोक राई नेतृत्वमा पार्टी विभाजन भएको हो ।
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नु भएको छ । प्रदेश सभामा कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेश उदृत गर्दै ३० मतमै विश्वासको...
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान राष्ट्रपति पौडेलले  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
इलाम-२ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत
इलाम-२ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत...
हतियारको इजाजत छानबिन समितिले बुझायो प्रतिवेदन, के छन् सुझाव ?
हतियारको इजाजत छानबिन समितिले बुझायो प्रतिवेदन, के छन् सुझाव ? हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड तथा कानूनमा सुधार गर्नुपर्नेलगायतका सुझावसहित गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाएको छ। समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन...
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । उनी २७ हजार सात सय ७२ मतका साथ विजयी भएका हुन् । 
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पछि पार्दै विजयी भएका छन् । 
उपनिर्वाचन अपडेट : इलाममा एमालेको फराकिलो अन्तर, बझाङमा कडा टक्कर दिँदै कांग्रेस
उपनिर्वाचन अपडेट : इलाममा एमालेको फराकिलो अन्तर, बझाङमा कडा टक्कर दिँदै कांग्रेस प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवैतिर एमालेको अग्रता
उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवैतिर एमालेको अग्रता प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
बझाङ उपनिर्वाचन अपडेट : दुई वडाको मत गन्दा एमाले अगाडि
बझाङ उपनिर्वाचन अपडेट : दुई वडाको मत गन्दा एमाले अगाडि बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दुई वडाको मतगणना सम्पन्न भएको छ ।  जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...
इलाम उपनिर्वाचन अपडेट :  १५ सय मत गन्दा कांग्रेसलाई अग्रता
इलाम उपनिर्वाचन अपडेट :  १५ सय मत गन्दा कांग्रेसलाई अग्रता -इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो । 
इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु
इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु लाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।  विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी...
इलाम-२ मा ५९.७९ प्रतिशत मतदान
इलाम-२ मा ५९.७९ प्रतिशत मतदान इलाम- २ मा आज भएको उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९...
इलाम र बझाङमा मतदान सुरु
इलाम र बझाङमा मतदान सुरु निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतदातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
आज इलाम र बझाङमा उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल
आज इलाम र बझाङमा उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा आज उपनिर्वाचन हुँदैछ । दुवै निर्वाचन क्षेत्रमा मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । 
इलाम र बझाङको उपनिर्वाचनमा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने
इलाम र बझाङको उपनिर्वाचनमा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने इलाममा नेपाल प्रहरीका १ हजार ३ सय ६३ तथा सशस्त्र बलका ५ सय ५०  सुरक्षाकर्मी परिचालन हुने सुरक्षा निकायहरुले जानकारी दिएका छन् । 
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद रौतहटको राजापुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । रौतहट जिल्ला अदालतले आज आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको हो ।
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन गृह मन्त्रालयले विशिष्ठ व्यक्तिका बाहेक व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।