सुवास नेम्वाङका छोरा सुहाङले भने-इलामका लागि स्पष्ट योजना र मार्गचित्रसहित तयार छु
सोमबार, चैत १२, २०८०

कांग्रेसलाई रवि लामिछानेको चुनौती : मलाई सहकारीको ठग प्रमाणित गर्नोस्, सार्वजनिक बहस गर्न तयार छु
शनिबार, चैत १०, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगीमा आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न नेपाली कांग्रेसलाई चुनौती दिएका छन्।
देश र जनताको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली
बिहीबार, चैत ८, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन्

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
बुधबार, चैत ७, २०८०
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको दोहोर्याएको छ ।
![गठबन्धनको साझा संकल्प : के हुन् प्राथमिकतामा परेका १३ मुख्य क्षेत्र ? [पूर्णपाठसहित]](https://www.merochitwan.com/uploads/posts/400X300/sajha-karyakram-1710865169.jpg)
गठबन्धनको साझा संकल्प : के हुन् प्राथमिकतामा परेका १३ मुख्य क्षेत्र ? [पूर्णपाठसहित]
मंगलबार, चैत ६, २०८०
‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रमबीच न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्न सुहांउदैन : गृहमन्त्री लामिछाने
मंगलबार, चैत ६, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन्

सहकारी ठगीमा गृहमन्त्री मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
मंगलबार, चैत ६, २०८०
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको छ
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन
सोमबार, चैत ५, २०८०
सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका बेला दाहाल उनको बचाउमा उत्रिएका हुन् ।

कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित
शुक्रबार, चैत २, २०८०
नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज (शुक्रबार) को संसद् बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले चैत ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, चैत २, २०८०
सले प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सयम दिनै लाग्दा सांसदहरूले उठेर विरोध जनाएका हुन्

प्रतिनिधसभाको बैठक सुरु
शुक्रबार, चैत २, २०८०
संघीय संसद्अन्तर्गत प्रतिनिधसभाको बैठक सुरु भएको छ । बैठकको सुरुवातमा नेपाली कांग्रेसका सांदस प्रदीप पौडेल बोलिरहेका छन् । यसक्रममा उनले संसद्मा उठेका प्रश्नहरूको समाना गर्नुको साँटो प्रधानमन्त्री भागेर हिँडेको आरोप लगाएका छन्
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
बिहीबार, चैत १, २०८०
लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।