मेरो चितवन
मेरो चितवन
मेरो चितवन
नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट,  ७ जनाले ल्याए ४ जीपीए
नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यस्तै एक जना विद्यार्थी मात्रै...
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
यसरी हेर्न सकिन्छ एसईईको नतिजा एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ भने राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत...
उपभोक्ता अदालतको फैसला : ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
उपभोक्ता अदालतको फैसला : ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले बिरामी पक्षलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
प्रधानमन्त्री ओलीले भने-एसईई नतिजा सुधार्न हामीले गरेको मिहिनेत काम लागेको छ
प्रधानमन्त्री ओलीले भने-एसईई नतिजा सुधार्न हामीले गरेको मिहिनेत काम लागेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन्। उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ग्रेड प्राप्त विद्यार्थीहरूलाई बधाई दिएका हुन्।
एसईईको नतिजा सार्वजनिक, ६१ दशमलव ८१ प्रतिशत उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६१ दशमलव ८१ प्रतिशत उत्तीर्ण बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ६१ दशमलव आठ-एक प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । साथै ११ कक्षा पढ्न नपाउने ग्रेड ल्याएका अर्थात् नन ग्रेडेड परीक्षार्थीको संख्या ३८ दशमलव...
क्यान्सर अस्पतालले सुरु गर्‍यो बिरामीलक्षित  ‘हटलाइन मोबाइल’ फोन सेवा
क्यान्सर अस्पतालले सुरु गर्‍यो बिरामीलक्षित ‘हटलाइन मोबाइल’ फोन सेवा चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उनले जानकारी दिए । उनले भने, “यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो वा अन्य सेवाबारेमा भने जानकारी दिइने...
पूर्वमन्त्री पाण्डेद्वारा पश्चिम चितवनको पहिलो लिफ्ट सिँचाइ आयोजनाको उद्घाटन
पूर्वमन्त्री पाण्डेद्वारा पश्चिम चितवनको पहिलो लिफ्ट सिँचाइ आयोजनाको उद्घाटन पूर्वमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनको पहिलो योजना पशुपति केरुङगा लिफ्ट सिँचाई आयोजनाको उद्घाटन गरेका छन् । भरतपुर २३ नयाँ वस्तीमा यो आयोजना निर्माण भएको हो । सो अवसरमा पाण्डेले कृषिको...
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ ।...
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्तविरुद्ध दुई र शान्ति सिंहविरुद्ध एक तथा सैद्धान्तिक विषयसँग सम्बन्धित दुई वटा उजुरी परेको छ । शुक्रबार उजुरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाइ गर्ने...
पतन्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
पतन्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
ओलीले पार्टीलाई बुझाए एक वर्षको लेबी ३ लाख
ओलीले पार्टीलाई बुझाए एक वर्षको लेबी ३ लाख एमालेको सदस्यता शुल्क वार्षिक ३०० रुपैयाँ रहेको छ। जुन रकमका साथसाथै ओलीले लेबीबापत १२ महिनाको ३ लाख बुझाएका हुन्। ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३०० रुपैयाँ...
पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित
पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित बुधबार सुरु भएको बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरुको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानुन व्यसायीहरुले उहाँलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया...
बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री
बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले...
रत्ननगर नगरपालिकाको बजेट १ अर्ब ५४ करोड, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
रत्ननगर नगरपालिकाको बजेट १ अर्ब ५४ करोड, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५४ कराेड ६५ लाखकाे बजेट सार्वजनिक गरेको छ । १७ औं नगरसभामा उपमेयर यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका हुन् । पर्यटनमार्फत् ...
भिजिट भिसा प्रकरणमा सरकारी छानबिन समिति रास्वपाद्वारा अस्वीकार
भिजिट भिसा प्रकरणमा सरकारी छानबिन समिति रास्वपाद्वारा अस्वीकार प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले यस्तो बताएका हुन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 
भिजिट भिसा प्रकरणको छानबिनका लागि मन्त्रिपरिषद्‍द्वारा समिति गठन
भिजिट भिसा प्रकरणको छानबिनका लागि मन्त्रिपरिषद्‍द्वारा समिति गठन प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिवसमेत रहेका वैरागीको नेतृत्वमा 'अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति' गठन गरेको हो । 
१७ वर्षपछि दार्जिलिङका बद्री, दुर्गा खरेल फेरि पलेँटीमा
१७ वर्षपछि दार्जिलिङका बद्री, दुर्गा खरेल फेरि पलेँटीमा यस महिनाको कार्यक्रमका निम्ति यस जोडीले आफ्ना सुप्रसिद्ध गीतहरूका साथै गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा धुन भरेर ल्याएका छन् । जसलाई बद्री, दुर्गाका साथ पलेँटीकी अभिज्ञा घिमिरेले आफ्नो स्वरमा सजाउने...
इरानले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने
इरानले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने अमेरिकी हवाइ हमलाले इरानका नतान्ज, फोर्डो र इस्फहानस्थित आणविक स्थलमा ठूलो क्षति पुगेको छ । तेहरानले यसलाई स्पष्ट आक्रमणको संज्ञा दिएको छ । उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त...
कोशीदेखि कर्णालीसम्म भारी वर्षा, कपिलवस्तुमा सबैभन्दा धेरै
कोशीदेखि कर्णालीसम्म भारी वर्षा, कपिलवस्तुमा सबैभन्दा धेरै यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको...