मेरो चितवन
मेरो चितवन
मेरो चितवन
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु राप्ती नदीमा माछा मार्न गएका बेला गैँडाले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ मेघौली सेराइ होटल पछाडी रहेको राप्ती खोलामा आइतबार राति करिब ८ बजे माछा...
इजरायलले खामेनीको हत्या गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेपछि ...
इजरायलले खामेनीको हत्या गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेपछि ... एक अधिकारीका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई खामेनीको हत्या गर्नु "राम्रो विचार होइन" भनी बताएको बताइएको छ। यो समाचारका विषयमा ट्रम्पले सार्वजनिक रूपमा केही टिप्पणी गरेका छैनन्।
इच्छाकामना पूर्णखोप दीगोपना सुनिश्चित पालिका घोषणा
इच्छाकामना पूर्णखोप दीगोपना सुनिश्चित पालिका घोषणा चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका...
रत्ननगरमा असार २ देखि ६ गतेसम्म ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान
रत्ननगरमा असार २ देखि ६ गतेसम्म ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान कार्यक्रमको पहिलो दिन असार २ गते वडा नम्बर १३ को प्रेमवस्ती र रामजानकी टोल विकास संस्थामा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। नगरपालिकाले सम्बन्धित टोल विकास संस्थाहरूलाई कार्यक्रमको प्रचार-प्रसार...
रवि लामिछानेसहित २९ जनाविरूद्ध ठगी र संगठित अपराध मुद्दा दर्ता
रवि लामिछानेसहित २९ जनाविरूद्ध ठगी र संगठित अपराध मुद्दा दर्ता जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबीसहित रास्वपा सभापति रवि लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । लामिछानेविरूद्ध सहकारी ठगी तथा...
बढ्यो पेट्रोल र डिजेलको मूल्य
बढ्यो पेट्रोल र डिजेलको मूल्य इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद मूल्य बढाएर पठाएको भन्दै निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित :  परराष्ट्र मन्त्रालय
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका...
कोभिड संक्रमित बढ्दै, नआत्तिन र सतर्कता अपनाउन मन्त्रालयकाे सुझाव
कोभिड संक्रमित बढ्दै, नआत्तिन र सतर्कता अपनाउन मन्त्रालयकाे सुझाव नेपालमा कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरू बढ्दै गए पनि लक्षण सामान्य देखिएकाले नआत्तिन र सतर्कता अपनाउन मन्त्रालयले सुझाएको छ ।
इजरायल र इरान युद्धको मोडमा, इरानद्वारा इजरायलमाथि सयौं मिसाइल र ड्रोन आक्रमण 
इजरायल र इरान युद्धको मोडमा, इरानद्वारा इजरायलमाथि सयौं मिसाइल र ड्रोन आक्रमण  इजरायलले शुक्रबार गरेको हमलामा परी इरानी सेनाका वरिष्ठ अधिकारीहरुसहित ७० भन्दा बढीको मृत्यु भएपछि इरान पनि प्रत्याक्रमणमा उत्रिएको छ । इरानले पनि अपरेशन टु प्रमिसअन्तर्गत सयौं ब्यालिस्टिक मिसाइल र ड्रोन...
बोस्टनको उही हलमा सात वर्षपछि नेपथ्य
बोस्टनको उही हलमा सात वर्षपछि नेपथ्य भर्खरका उमेरदेखि तरुनातरुनी हुँदै विदेशी साथीहरूलाई लिएर आएका दर्शकको रंगीबिरंगी भीडमा परिपक्व उमेरका नेपाली पनि उत्तिकै थिए । हलमा ८० वर्षीया नन्दकुमारी धिताल पनि रमाइरहेकी देखिन्थिन् । उनी थिइन् धुलिखेलबाट...
तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ७ जना थुनामा, बाँकी ३२ जना धरौटीमा रिहा
तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ७ जना थुनामा, बाँकी ३२ जना धरौटीमा रिहा काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल यात्रु  भन्छन्- चमत्कार भयो
एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल यात्रु भन्छन्- चमत्कार भयो १२ जना चालक दलका सदस्यसहित कुल २४२ जना सवार रहेको विमानका ३७ जना यात्रु तथा चालक दलका सदस्यहरूको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ। तर, यस दुर्घटनामा एक यात्रु रमेश विश्वास...
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारूलाई दुर्व्यवहार गरेका हुन् । बहुमतका कार्यकर्ताले वीरगञ्जस्थित अस्थायी इजलासमै पुगेर न्यायाधीश थारूमाथि मोसो फालेको प्रहरीले जनाएको छ । 
भारतको अहमदावादमा २ सय ४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना
भारतको अहमदावादमा २ सय ४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु रहेको बताइएको छ । दिउँसो १ बजेर ३८ मिनेटमा उडान भरेको जहाज २ मिनेटपछि नै खसेको थियो । विमानमा १...
हेलिकोप्टरमार्फत् उद्धार गरेर यसरी बँचायो नर्भिकले जनकपुरकी महिलालाई
हेलिकोप्टरमार्फत् उद्धार गरेर यसरी बँचायो नर्भिकले जनकपुरकी महिलालाई जनकपुरकी एक ७० वर्षीया महिलालाई हृदयाघात भएको जानकारी आएपछि नर्भिक अस्पतालले हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरी सफल उपचार गरेको छ।
विश्वकप लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सनसनीपूर्ण जित
विश्वकप लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सनसनीपूर्ण जित आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको सनसनीपूर्ण जित निकालेको हो...
काठमाडौँ महानगरपालिकाले प्रयोग गरेको खानेपानीमै कोलिफर्म भेटियो
काठमाडौँ महानगरपालिकाले प्रयोग गरेको खानेपानीमै कोलिफर्म भेटियो महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।
आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था सहज बनाइँदै
आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था सहज बनाइँदै आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्थामा रहेको झन्झट हटाउँदै अब आमाले स्वघोषणा गरेमा बालबालिकाले आमाको नामबाट नागरिकता पाउन सक्ने व्यवस्था गरिएको विधेयक संसदीय समितिले पारित गरेको छ । राज्यव्यवस्था...
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन्।