१५ लाख पर्यटक भित्र्याउने लक्ष्य, तर अन्तर्राष्ट्रिय स्तरमा खस्कँदै पर्यटकीय छवि
आइतबार, जेठ २०, २०८१
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
शुक्रबार, जेठ १८, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
बजेट २०८१/८२ : बढेन कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता [बजेटको पूर्णपाठसहित]
मंगलबार, जेठ १५, २०८१
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।
१९ खर्ब हाराहारीको बजेट आउँदै
मंगलबार, जेठ १५, २०८१
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
आइतबार, जेठ १३, २०८१
-सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति, प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ ।
१० महिनामै पौने १२ खर्बको व्यापार घाटा
सोमबार, जेठ ७, २०८१
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने रु एक खर्ब २६ अर्ब...
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, वैशाख १८, २०८१
भारतीय आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
सोमबार, वैशाख १७, २०८१
मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो
लगानी सहजीकरणसम्बन्धी अध्यादेश : लगानी प्रवर्द्धनका लागि के-के व्यवस्था थप गरिएका छन् ?
आइतबार, वैशाख १६, २०८१
अध्यादेशमा जग्गा प्राप्ति ऐन, २०३४ मा संशोधन गरी दफा १६ को उपदफा (२) पछि उपदफा (३) थपिएको छ । उक्त दफामा भनिएको छ, “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भ एपनि यस दफाबमोजिम मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण गरिने...


