Mero Chitwan
सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो ।
अन्नपूर्ण क्षेत्रमा एक वर्षमा पुगे दुई लाख २२ हजार पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक वर्षमा पुगे दुई लाख २२ हजार पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । 
निक्षेपकाे ब्याजदर घटाउँदै बैंकहरु,कुन बैंकको ब्याजदर कति ?
निक्षेपकाे ब्याजदर घटाउँदै बैंकहरु,कुन बैंकको ब्याजदर कति ? साउनमा बैंकहरुले मुद्दती निक्षपको ब्याजदर घटाएका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकहरुले असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो ।
दूधको बक्यौता रकम उपलब्ध गराउन कोशीका मुख्यमन्त्रीको पहल
दूधको बक्यौता रकम उपलब्ध गराउन कोशीका मुख्यमन्त्रीको पहल  विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेकोमा  किसानको आग्रहपछि उनले पहल सुरु गरेका हुन् । 
डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा
डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा सो कार्यक्रमअन्तर्गत सूचनामा पहुँच, सीपयुक्त जनशक्तिको विकास, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालगायत क्षेत्रमा विभिन्न क्रियाकलाप हुँदै आएका छन् । सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको क्षेत्रमा डिप्रोक्स–नेपालले प्राविधिक साझेदारका रुपमा सन् २०१९ देखि कार्य गर्दै आइएको छ । 
फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य 
फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य  नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना :  तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना :  तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । 
आज सातवटै प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
आज सातवटै प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यस्तै प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १० गते सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ
विश्व बैंकको बैठक काठमाडौँमा हुने, नेपाललाई कूटनीतिक लाभ मिल्ने विश्वास
विश्व बैंकको बैठक काठमाडौँमा हुने, नेपाललाई कूटनीतिक लाभ मिल्ने विश्वास विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा  हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ
चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्व अर्थमन्त्री पौडेल
चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्व अर्थमन्त्री पौडेल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभएको बताउनुभएको छ
१५ लाख पर्यटक भित्र्याउने लक्ष्य, तर अन्तर्राष्ट्रिय स्तरमा खस्कँदै पर्यटकीय छवि
१५ लाख पर्यटक भित्र्याउने लक्ष्य, तर अन्तर्राष्ट्रिय स्तरमा खस्कँदै पर्यटकीय छवि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, अन्तर्राष्ट्रिय रुपमा भने नेपालको पर्यटन छबि झन् खस्कँदै गएको छ । 
Weather Update