मेरो चितवन
मेरो चितवन
मेरो चितवन
गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु
गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा  दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।
एनपीएल २ मिनी अक्सन : चार खेलाडी अधिकतम १५ लाखमा बिक्री
एनपीएल २ मिनी अक्सन : चार खेलाडी अधिकतम १५ लाखमा बिक्री नेपाल प्रिमियर लिग- एनपीएल २०२५ को दोस्रो सिजनका लागि जारी मिनी अक्सनमा ४ खेलाडी अधिकतम १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन् । मोहम्मद आदिल आलमका लागि भने ८ वटै टोलीले...
उत्तरकाशीको धराली क्षेत्रबाट १३ नेपालीको उद्दार
उत्तरकाशीको धराली क्षेत्रबाट १३ नेपालीको उद्दार भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली तथा आसपासका क्षेत्रबाट १३ नेपालीको उद्धार गरिएको छ । प्रभावित क्षेत्रबाट शुक्रबार १ र शनिबार १२ जनाको उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।...
देशभर रक्षाबन्धन र जनै पूर्णिमाको रौनक
देशभर रक्षाबन्धन र जनै पूर्णिमाको रौनक आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा देशभर रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व धुमधामका साथ मनाइँदैछ। वैदिक सनातन परम्परा अनुसार बिहानै नदी, ताल, पोखरीमा स्नान गरी पुरोहितबाट मन्त्रसहित रक्षासूत्र बाँध्ने र...
कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट,  एक जनाको मृत्यु,  ४८ जना घाइते
कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु, ४८ जना घाइते मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ।घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ।
फिटनेस र फिजिकल टेस्ट गरियो क्रिकेट टोलीको
फिटनेस र फिजिकल टेस्ट गरियो क्रिकेट टोलीको ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हा । टेस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए ।
यी हुन् उच्च अदालतमा नियुक्त २७ न्यायाधीश, को कहाँ भए पदस्थापन ?
यी हुन् उच्च अदालतमा नियुक्त २७ न्यायाधीश, को कहाँ भए पदस्थापन ? परिषद्को बैठकले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उच्च अदालत पाटन, ओलखढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतमलाई उच्च अदालत दीपायल, महेन्द्रनगर...
भारतको उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आएको भीषण बाढीमा परेर कम्तिमा १७  नेपाली नागरिकसमेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन...
सौराहामा फेला पर्‍यो दुर्लभ पुतली ‘चाँदी धर्से बबुलपरी’
सौराहामा फेला पर्‍यो दुर्लभ पुतली ‘चाँदी धर्से बबुलपरी’ नेपालमा सन् १९७४ पछि यो पुतली यस पटक देखिएको चितवनका पुतली विज्ञ टेकबहादुर गुरुङले बताए । गुरुङसहितको टोलीले मंगलबार मध्याह्न उक्त पुतली देखेको हो । गुरुङको सहलेखनमा गत वर्ष मात्रै...
 एएफसी यु–२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो
 एएफसी यु–२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो  एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ...
बंगलादेशदेखि काठमाडौंसम्मको उपचार यात्रा : मुस्तफाको सफलता कथा
बंगलादेशदेखि काठमाडौंसम्मको उपचार यात्रा : मुस्तफाको सफलता कथा नेपाली, हिन्दी र अंग्रेजी केही पनि नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो । कुरा गर्दै जाँदा थाहा भयो, उहाँ बंगलादेशबाट डा राजीवसँगै उपचार गराउन नर्भिक आउनुभएको रहेछ...
रास्वपामा रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर संकलन !
रास्वपामा रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर संकलन ! राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर भएको र ५६ लाख रुपैयाँ सहयोग संकलन भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतीमा सचिवालय बैठकपछि पार्टी प्रवक्ता...
भारतको उत्तरकाशीमा ठूलो बाढी,  ४ जनाको मृत्यु, ५० बेपत्ता
भारतको उत्तरकाशीमा ठूलो बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता बाढीले ५० जना भन्दा बढी मानिसहरू बेपत्ता भएको र कम्तिमा ४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदिमा...
उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भए दुर्गा प्रसाईं
उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भए दुर्गा प्रसाईं अदालतका न्यायाधीशद्वय सुदर्शन भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे...
कक्षा १२ को नतिजामा सुधार, ६१‍.१७ प्रतिशत उत्तीर्ण
कक्षा १२ को नतिजामा सुधार, ६१‍.१७ प्रतिशत उत्तीर्ण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यो वर्षको परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो अघिल्लो वर्षको नतिजाभन्दा करिब ९ प्रतिशतको...
आइतबारदेखि वर्षाको गतिविधि बढ्ने,  मधेशमा मनसुन थप सक्रिय हुने
आइतबारदेखि वर्षाको गतिविधि बढ्ने, मधेशमा मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ ।...
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू चितवनको राप्ती १ लोत्थरमा शनिबार कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप...
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।