मेरो चितवन
मेरो चितवन
मेरो चितवन
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-ट्वान्टी श्रृंखला आजदेखि 
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-ट्वान्टी श्रृंखला आजदेखि  वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको...
आज इलाम र बझाङमा उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल
आज इलाम र बझाङमा उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा आज उपनिर्वाचन हुँदैछ । दुवै निर्वाचन क्षेत्रमा मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । 
गोरखाको चौधकिलोमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु,  घाइते श्रीमतीको उपचार हुँदै
गोरखाको चौधकिलोमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु, घाइते श्रीमतीको उपचार हुँदै गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
फुडमान्डु अब चितवनमा पनि
फुडमान्डु अब चितवनमा पनि नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले शुक्रबार  पत्रकार सम्मेलनमार्फत् चितवनवासीले समेत अनलाइनबाटै खानेकुराको अर्डर गर्न सकिने जानकारी दिएको हो ।
जीबी राईलाई पक्राउ गर्न माग गर्दै चितवनका सहकारी पीडितले बुझाए प्रशासनमा ज्ञापनपत्र
जीबी राईलाई पक्राउ गर्न माग गर्दै चितवनका सहकारी पीडितले बुझाए प्रशासनमा ज्ञापनपत्र चितवनको सहारा सहकारीका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
सहकारी समस्या द्रुत समाधान हुनेमा पीडित आशावादी
सहकारी समस्या द्रुत समाधान हुनेमा पीडित आशावादी मन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने...
भरतपुरका नयाँ कार्यकारी अधिकृतमा भारती, रानाको अर्थ मन्त्रालय सरुवा
भरतपुरका नयाँ कार्यकारी अधिकृतमा भारती, रानाको अर्थ मन्त्रालय सरुवा सरकारले भरतपुरका प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाको सरुवा गर्दै उनको स्थानमा वीरन्द्रदेव भारतीलाई ल्याइएको छ। भारती ललितपुर महानगरका कार्यकारी अधिकृत थिए । रानालाई भने अर्थमन्त्रालय सरुवा गरिएको छ ।
भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट
भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो । त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म...
इलाम र बझाङको उपनिर्वाचनमा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने
इलाम र बझाङको उपनिर्वाचनमा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने इलाममा नेपाल प्रहरीका १ हजार ३ सय ६३ तथा सशस्त्र बलका ५ सय ५०  सुरक्षाकर्मी परिचालन हुने सुरक्षा निकायहरुले जानकारी दिएका छन् । 
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु
कक्षा १२ को परीक्षा आजदेखि सुरु यस वर्ष कक्षा  १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भइरहेका छन्, जसका लागि ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय...
भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणको मतदान सुरु
भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणको मतदान सुरु दोस्रो चरणमा केरलाका सबै २० सिट, कर्नाटकको १४, राजस्थानको १३, मध्य प्रदेशको ६ र असमका ५ सिटमा मतदान भइरहेको छ । यस्तै, पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन तथा मणिपुर, त्रिपुरा...
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ? 
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ?  नारायणी लिफ्ट सिँचाइ योजनाबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि पानी छाडिएको छ । यस वर्ष खडेरीले मकै सुक्न थालेपछि आयोजनाको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालयले  जनाएकाे छ । 
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटियो,  दुई लाख जरिवाना, बजारबाट फिर्ता लैजान निर्देशन
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटियो, दुई लाख जरिवाना, बजारबाट फिर्ता लैजान निर्देशन सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस  २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो।
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद रौतहटको राजापुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । रौतहट जिल्ला अदालतले आज आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको हो ।
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन गृह मन्त्रालयले विशिष्ठ व्यक्तिका बाहेक व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले चाल्यो अर्को कदम
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले चाल्यो अर्को कदम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न  शिक्षा मन्त्रालयले अर्को कदम  चालेको छ । कारबाहीका लागि सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग...