काठमाडौँको वायु विश्वकै अस्वस्थकरको अग्रस्थान सूचीमा,मास्क लगाउन आग्रह
मंगलबार, वैशाख १८, २०८१
मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते
मंगलबार, वैशाख १८, २०८१
मुस्ताङको तीर्थस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस मङ्गलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्
तिब्बतको ब्लु एग्रिकल्चर कम्पनीले नेपालसंग ओट घाँस र जनावरको दाना खरिद गर्ने
मंगलबार, वैशाख १८, २०८१
चितवनको एक नेपाली कम्पनीले हाइलेज (घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ । सम्झौतासँगै नेपाली किसानले ठूलो परिमाणमा घाँस खेती गर्नसके निर्यात गर्ने ढोका खुलेको छ
इलाम-२ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत
मंगलबार, वैशाख १८, २०८१
इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत...
हतियारको इजाजत छानबिन समितिले बुझायो प्रतिवेदन, के छन् सुझाव ?
मंगलबार, वैशाख १८, २०८१
हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड तथा कानूनमा सुधार गर्नुपर्नेलगायतका सुझावसहित गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाएको छ। समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन...
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । उनी २७ हजार सात सय ७२ मतका साथ विजयी भएका हुन् ।
माइतीघरका अभिनेता माइतीघरमै अस्ताए
सोमबार, वैशाख १७, २०८१
निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा सोमबार दिउँसो काठमाडौँमा निधन भएको छ।
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
सोमबार, वैशाख १७, २०८१
मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको...
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
सोमबार, वैशाख १७, २०८१
बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पछि पार्दै विजयी भएका छन् ।
तातो हावाको लहर अझै बढ्ने, कसरी जोगिने यसबाट ?
सोमबार, वैशाख १७, २०८१
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।
स्याङ्जामा चक्कु प्रहार गरी डेरावालको हत्या
सोमबार, वैशाख १७, २०८१
स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको...
उपनिर्वाचन अपडेट : इलाममा एमालेको फराकिलो अन्तर, बझाङमा कडा टक्कर दिँदै कांग्रेस
सोमबार, वैशाख १७, २०८१
प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार
सोमबार, वैशाख १७, २०८१
गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।
गोठाटार हत्याकाण्डका मुख्यअभियुक्त बब्लु पासवान वीरगञ्जमा पक्राउ
सोमबार, वैशाख १७, २०८१
काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको डेढ वर्षअघि गोली हानी हत्या गर्ने समूहका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
उपनिर्वाचन अपडेट : इलाम र बझाङ दुवैतिर एमालेको अग्रता
आइतबार, वैशाख १६, २०८१
प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम २ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणामअनुसार इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् ।
चीनले नेपालीलाई भिसा शुल्क नलिने
आइतबार, वैशाख १६, २०८१
छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ देखि लागू हुने गरी नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ ।
बझाङ उपनिर्वाचन अपडेट : दुई वडाको मत गन्दा एमाले अगाडि
आइतबार, वैशाख १६, २०८१
बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...
वेस्ट इन्डिज 'ए'सँगको दोस्रो खेलमा नेपाल पराजित
आइतबार, वैशाख १६, २०८१
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए । ४८ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे । यस्तै गुल्शन झाले २६ र लोकेश बमले १७...