त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
शुक्रबार, जेठ १८, २०८१

भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु
शुक्रबार, जेठ १८, २०८१
चितवन एक्स्पो सेन्टर भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु भएको भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक्सपोको उद्घाटन गर्नुभएको छ

सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
शुक्रबार, जेठ १८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो

हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु
शुक्रबार, जेठ १८, २०८१
हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ धारिलो जस्ताले लाग्दा गम्भीर घाइते हुनुभएको थियो

अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु ,एकजना घाइते
शुक्रबार, जेठ १८, २०८१
दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्
डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको मुद्दामा दोषी ठहर, ४ वर्षको जेल हुन सक्ने
शुक्रबार, जेठ १८, २०८१
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको अभियोगमा दोषी ठहर भएका छन् । कुनै पनि पूर्व अमेरिकी राष्ट्रपति आपराधिक मामिलामा दोषी ठहर भएको यो पहिलो घटना हो ।
ग्लोबल बैंकका कर्मचारी चढेको बस सिन्धुलीमा दुर्घटना, २५ जना घाइते
बिहीबार, जेठ १७, २०८१
ग्लोबल बैंकका कर्मचारी सवार बस बिहीबार बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला
बिहीबार, जेठ १७, २०८१
चितवनमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।

दोस्रो प्रयासमा पनि पाएनन् सन्दीपले अमेरिकाको भिसा
बिहीबार, जेठ १७, २०८१
दोस्रो पटक भिसा अस्वीकृत भएपछि उनको आईसीसी टी-२० विश्वकपमा सहभागी हुने सम्भावना लगभग सकिएको छ । अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
बिहीबार, जेठ १७, २०८१
चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
![[अपडेट] सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु](https://www.merochitwan.com/uploads/posts/jip-1717039307.jpg)
[अपडेट] सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
बिहीबार, जेठ १७, २०८१
सुर्खेतबाट कालीकोट जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
बिहीबार, जेठ १७, २०८१
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।