Mero Chitwan
१५ लाख पर्यटक भित्र्याउने लक्ष्य, तर अन्तर्राष्ट्रिय स्तरमा खस्कँदै पर्यटकीय छवि
१५ लाख पर्यटक भित्र्याउने लक्ष्य, तर अन्तर्राष्ट्रिय स्तरमा खस्कँदै पर्यटकीय छवि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, अन्तर्राष्ट्रिय रुपमा भने नेपालको पर्यटन छबि झन् खस्कँदै गएको छ । 
उत्तर कोरियाको उपद्रो : दक्षिण काेरियामा फेरि खसाल्यो फोहोरले भरिएको बेलुन
उत्तर कोरियाको उपद्रो : दक्षिण काेरियामा फेरि खसाल्यो फोहोरले भरिएको बेलुन उत्तर कोरियाले फेरि दक्षिण कोरियामा फोहोरले भरिएको बेलुन खसालेको छ । दक्षिण कोरियाको दक्षिणी सीमामा फोहोरले भरिएका बेलुन खसालिएको दाबी दक्षिण कोरियाको सेनाले गरेको हो । 
देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
देशभर तापक्रम घट्यो, कहाँ कति छ ? नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि आज देशभरकै तापक्रम घटेको छ । 
यार्सा सङ्कलनमा गएका दुई जनाको मृत्यु, एक सिकिस्त
यार्सा सङ्कलनमा गएका दुई जनाको मृत्यु, एक सिकिस्त यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठुलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका-१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिनुभएको हो ।
श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’
श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताउनुभएको छ
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो
त्यो भयानक रात
त्यो भयानक रात
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
चितवनमा भिषण हावाहुरी, एक जना घाइते, दर्जनौं पोल ढल्दा विद्युत अवरुद्ध
चितवनमा भिषण हावाहुरी, एक जना घाइते, दर्जनौं पोल ढल्दा विद्युत अवरुद्ध रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौलीमा आफ्नै घर भत्किएर च्याप्दा १६ वर्षीय सुरज माली घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सिंगापुर भ्रमण स्वीकृत गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो
Weather Update