लगानी सहजीकरणसम्बन्धी अध्यादेश : लगानी प्रवर्द्धनका लागि के-के व्यवस्था थप गरिएका छन् ?
आइतबार, वैशाख १६, २०८१
इलाम उपनिर्वाचन अपडेट : १५ सय मत गन्दा कांग्रेसलाई अग्रता
आइतबार, वैशाख १६, २०८१
-इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो ।
वेस्ट इन्डिज 'ए'ले नेपाललाई दियो १६१ रनको लक्ष्य
आइतबार, वैशाख १६, २०८१
नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिजले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट...
देशभरका अशक्त र गरिबले कामपाभित्र निःशुल्क उपचार पाउने
आइतबार, वैशाख १६, २०८१
महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन् । उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन् ।
इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु
आइतबार, वैशाख १६, २०८१
लाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी...
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
आइतबार, वैशाख १६, २०८१
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते
आइतबार, वैशाख १६, २०८१
लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...
लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
आइतबार, वैशाख १६, २०८१
केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम...
चितवनको रामनगरमा बन्यो सहिद लखन थापाको सालिक
आइतबार, वैशाख १६, २०८१
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताइन् । उनले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिइन्। उनले लखन थापा...
लगानी सम्मेलन आजदेखि, १५१ परियोजना सोकेसमा
आइतबार, वैशाख १६, २०८१
नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा...
पोखराको हेम्जामा बस दुर्घटना, १९ घाइते
शनिबार, वैशाख १५, २०८१
ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बसमा ३६ जना यात्रु सवार थिए ।
इलाम-२ मा ५९.७९ प्रतिशत मतदान
शनिबार, वैशाख १५, २०८१
इलाम- २ मा आज भएको उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९...
नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित
शनिबार, वैशाख १५, २०८१
नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले...
इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
शनिबार, वैशाख १५, २०८१
इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो
जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै स्थानीय किसानहरू आन्दोलित
शनिबार, वैशाख १५, २०८१
लहान नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ९, १०, ११, १३ र १४ वडाका पाँच सयभन्दा बढी किसानहरू जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् । ढल्केबर दुहबी...
चितवनमा लागुऔषधविरुद्धको ३ महिने अभियान सुरु, ७ वटै स्थानीय तहमा सञ्चालन गरिने
शनिबार, वैशाख १५, २०८१
बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्यो
शनिबार, वैशाख १५, २०८१
गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन्
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु
शनिबार, वैशाख १५, २०८१
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन्
मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ
शनिबार, वैशाख १५, २०८१
चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे ९घरबास० कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिनुुहुन्छ