मेरो चितवन
रोमाञ्चक खेलमा नेपाल कतारविरुद्ध ५ रनले विजयी, अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको २ सय ५० विकेट पुरा
रोमाञ्चक खेलमा नेपाल कतारविरुद्ध ५ रनले विजयी, अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको २ सय ५० विकेट पुरा सोमबार भएको रोमाञ्चक खेलमा कतारलाई नेपालले अन्तिम ओभरमा ५ रनले पराजित गरेको हो ।  नेपालको जितमा सन्दीप लामिछानेको बलिङ उत्कृष्ट रह्यो । उनले आफ्नो चार ओभरमा मात्र १८ रन खर्चिँदै...
नेपाल आईसीसी टी-२० विश्वकपको नजिक, सुपर सिक्समा यूएईमाथि एक रनको रोमाञ्चक जित
नेपाल आईसीसी टी-२० विश्वकपको नजिक, सुपर सिक्समा यूएईमाथि एक रनको रोमाञ्चक जित सुपर सिक्समा आइतबार यूएईमाथि एक रनको रोमान्चक जित हात पारेपछि नेपाल लगातार दोस्रो पटक विश्वकप खेल्ने संघारमा छ । नेपालले पुन: एक पटक उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गर्यो ।
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो आगामी टी–२० विश्वकपका लागि एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा जापानलाई पाँच विकेटले पराजित गरेको छ । 
आइसीसी टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको विजयी सुरुवात
आइसीसी टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको विजयी सुरुवात कुशल भुर्तेलको अर्धशतक र उत्कृष्ट बलिङ मद्दतमा नेपालले आइसीसी टि ट्वान्टी विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ । समुहको आफ्नो पहिलो खेलमा नेपालले कुबेतलाइ ५८ रनले पराजित गरेको हो ।
नेपालले जित्यो टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज
नेपालले जित्यो टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज नेपालले, वेस्ट इन्डिजविरुद्धको टी ट्वान्टी आइ सिरिज जितेको छ । दोस्रो खेलमा दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजलाइ ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले ऐतिहासिक सफलता प्राप्त...
हनुमानढोकाको दसैँँघरमा विधिपूर्वक भित्र्याइयो फूलपाती
हनुमानढोकाको दसैँँघरमा विधिपूर्वक भित्र्याइयो फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान...
वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित
वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित यूएईको शारजहाास्थित शारजाह क्रिकेट रंगशालामा पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई एक सय ४८ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले नौ विकेट गुमाएर एक सय...
साफ यु–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो
साफ यु–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको...
गाउँको फुटबल एकेडेमीले बदलेको बंगलादेशी महिलाको  जीवन
गाउँको फुटबल एकेडेमीले बदलेको बंगलादेशी महिलाको जीवन  करीब १७ करोड ४० लाख जनसंख्या भएको बंगलादेशले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा प्रायः राम्रो प्रदर्शन गर्न सकेको छैन । तर अहिले यो देश महिलाको फुटबलमा चमत्कारजस्तै गर्न थालेको छ । जुलाई...
भारतलाई एक खेल अगावै साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि
भारतलाई एक खेल अगावै साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि आजै भएको दिनको पहिलो खेलमा घरेलु टोली भुटान र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि भारतले नेपाललाई पराजित गरेर च्याम्पियन बनेको हो । जारी प्रतियोगितमा नेपालको यो चौथो हार हो ।...
टप एण्ड टी–२० : पाकिस्तान साहीन्ससँग नेपाल १ रनले पराजित
टप एण्ड टी–२० : पाकिस्तान साहीन्ससँग नेपाल १ रनले पराजित अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम तथा महत्त्वपूर्ण खेलमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ । 
एनपीएल २ मिनी अक्सन : चार खेलाडी अधिकतम १५ लाखमा बिक्री
एनपीएल २ मिनी अक्सन : चार खेलाडी अधिकतम १५ लाखमा बिक्री नेपाल प्रिमियर लिग- एनपीएल २०२५ को दोस्रो सिजनका लागि जारी मिनी अक्सनमा ४ खेलाडी अधिकतम १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन् । मोहम्मद आदिल आलमका लागि भने ८ वटै टोलीले...
फिटनेस र फिजिकल टेस्ट गरियो क्रिकेट टोलीको
फिटनेस र फिजिकल टेस्ट गरियो क्रिकेट टोलीको ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हा । टेस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए ।
 एएफसी यु–२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो
 एएफसी यु–२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो  एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ...
कति कमायो क्यानले एनपीएलको पहिलो संस्करणबाट ?
कति कमायो क्यानले एनपीएलको पहिलो संस्करणबाट ? नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त आय-व्ययकाे विवरणकाे सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययकाे विवरण...
साफ महिला यू-२०  : नेपालद्वारा भुटान ८-० गोल अन्तरले पराजित
साफ महिला यू-२० : नेपालद्वारा भुटान ८-० गोल अन्तरले पराजित साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि गोलको वर्षा गर्दै ८–० को शानदार जित दर्ता गरेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालको जितसँगै अंक तालिकामा नेपाल शिखरमा उक्लिएको...
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति...
साफ यू-२० च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित
साफ यू-२० च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित बंगलादेशमा जारी साफ महिला अन्डर-ट्वेन्टी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ गोलले पराजित भएको छ । ढाकाको बसुन्धारा किंग्स एरिनामा भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन...
काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई
काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले बिहीबार समाजिक सञ्जालमार्फत...