मेरो चितवन
एनपिएल : जनकपुर लगातार तेस्रो खेलमा पराजित
एनपिएल : जनकपुर लगातार तेस्रो खेलमा पराजित राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स आजको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको...
एनपीएल : विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी
एनपीएल : विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी नेपाल प्रिमियर लिग-एनपीएलमा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ ।
करण केसीको विस्फोटक ब्याटिङपछि काठमान्डु गोर्खाजको दोस्रो जित
करण केसीको विस्फोटक ब्याटिङपछि काठमान्डु गोर्खाजको दोस्रो जित त्रिवि क्रिकेट रंगशालामा एक सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सलाई एक सय ३५ रनमा रोक्दै २२ रनको जित हासिल गरेको हो। यो खेलमा गोर्खाजका कप्तान करण केसीले अलराउन्ड प्रदर्शन...
एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै
एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।
एनपिएल : सुदूरपश्चिम र विराटनगरको तेस्रो जित
एनपिएल : सुदूरपश्चिम र विराटनगरको तेस्रो जित कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव  दुई ओभरमा ९४ रनमा अलआउट भयो । सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र...
एनपिएल : विराटनगरको दोस्रो जित, कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित
एनपिएल : विराटनगरको दोस्रो जित, कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो...
एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो
एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो नेपाल प्रिमियर लिग (एनपिएल)मा साविकको उपविजेता  सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।  पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम चार अङ्कसहित...
एनपिएल : लुम्बिनीको विजयी सुरूआत
एनपिएल : लुम्बिनीको विजयी सुरूआत राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । 
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्‍यो ।
चितवन राइनोजका प्रशिक्षक आलम भन्छन्- जितलाई निरन्तरता दिन्छौं
चितवन राइनोजका प्रशिक्षक आलम भन्छन्- जितलाई निरन्तरता दिन्छौं जितपछि चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सन्तुलित टोली भएकाले जित हासिल भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने,“नेपाली र विदेशी खेलाडी मिलेर बनेको हाम्रो टोली सन्तुलित छ । जितको निरन्तरतालाई...
कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित
कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्‍यो ।
एनपीएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी
एनपीएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । 
एनपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर काठमाडौंसँग पराजित
एनपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर काठमाडौंसँग पराजित त्रिवि क्रिकेट रंगशालामा साेमबार साँझ भएको खेलमा १ सय ३१ रनको लक्ष्य दुई ओभर बाँकी रहँदै पुरा गरेर गोर्खाजले सिजनको उद्घाटन खेलमा जित हासिल गरेको हो ।
त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइट क्यानलाई हस्तान्तरण
त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइट क्यानलाई हस्तान्तरण सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज साँझ...
एनपिएलको खेल तालिका सार्वजनिक,  २३ खेल फ्लडलाइटमा हुने
एनपिएलको खेल तालिका सार्वजनिक, २३ खेल फ्लडलाइटमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर  १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका  खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...
दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने
दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा...
विश्वकप क्रिकेट लिग–२ : नेपाल अमेरिकासँग पराजित
विश्वकप क्रिकेट लिग–२ : नेपाल अमेरिकासँग पराजित युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।
एनपीएल ट्रफी टुर चितवनमा
एनपीएल ट्रफी टुर चितवनमा फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्‍यालीसहित टुरको सुरुआत गरेको हो ।
टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन बन्यो नेपाल
टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन बन्यो नेपाल शुक्रबार भएको खेलमा सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले जितेको आईसीसीको यो पहिलो प्रमुख उपाधि हो । ओमानको मस्कटस्थित अल अमेरत...