एनपीएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
बिहीबार, असार २६, २०८२
बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भए...
एसियन कपमा पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग ४-२ ले पराजित
शनिबार, असार २१, २०८२
एसियन कप २०२६ छनोटअन्तर्गत उज्वेकिस्तानसँगको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ ।
नेपालले जित्यो एसीसी पुरूष अन्डर १६ इस्ट जोन कपको उपाधि
शनिबार, असार २१, २०८२
एसीसी पुरूष अन्डर १६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज भएको फाइनलमा सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपाल एसीसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा
बिहीबार, असार १९, २०८२
एसियन कप क्वालिफायर : श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक
बुधबार, असार १८, २०८२
नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल थप्यो ।
एसीसी मेन्स यू १६ इस्ट जोन कप : भुटानविरुद्ध नेपालको २९८ रनको शानदार जित
मंगलबार, असार १७, २०८२
रौनक श्रीवास्तवको शानदार शतकको मद्दतमा नेपालले एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कपमा भुटानविरुद्ध शानदार जित हात पार्दै अपराजित रहेर सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले भुटानलाई २ सय ९८ रनको...
एएफसी महिला एसियन कप छनोटमा लाओसमाथि नेपालको ९–० को शानदार जित
आइतबार, असार १५, २०८२
यससँगै अग्रता बनाएको नेपालले पहिलो हाफको अन्तिम समयमा दोस्रो गोल गर्यो । यस पटक सरू लिम्बूले निकालेको पासमा अनिताको आकर्षक क्रसलाई स्किपर सावित्राले ६ यार्ड बक्सबाहिरबाट शानदार हेडर गरिन् ।...
त्रिदेशीय टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी
शुक्रबार, असार ६, २०८२
स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि ६ विकेटको फराकिलो जित निकालेको छ ।
टी-२० आई सिरिज : स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी
मंगलबार, असार ३, २०८२
स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बलमा उनले...
टी–२० आई सिरिज : सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
मंगलबार, असार ३, २०८२
टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २०...
विश्वकप लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सनसनीपूर्ण जित
बुधबार, जेठ २८, २०८२
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको सनसनीपूर्ण जित निकालेको हो...
विश्वकप लिग २ : नेपालद्वारा नेदरल्याण्ड्स ५ विकेटले पराजित
बुधबार, जेठ २१, २०८२
आरसीबीको विजय उत्सवमा भागदौड हुँदा १० जनाको मृत्यु
बुधबार, जेठ २१, २०८२
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि जितेपछि भएको रोयल च्यालेन्जर्स बैंगलुरूको विजय परेडमा भागदौड हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार चिन्नास्वामी स्टेडियम बाहिर अत्यधिक भीडका कारण भागदौड...
आईपीएल २०२५ : पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले पहिलो पटक जित्यो उपाधि
बुधबार, जेठ २१, २०८२
विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डमाथि नेपालको १ विकेटको
मंगलबार, जेठ २०, २०८२
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा
सोमबार, जेठ ५, २०८२
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको आफ्नो पहिलो खेलमा आज यूएईलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै ग्लोबल...
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी
मंगलबार, वैशाख १६, २०८२
वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग...
एनएसएल : ललितपुर सिटी दोस्रो पटक बन्यो च्याम्पियन
शनिबार, वैशाख १३, २०८२
दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले...
नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल
शुक्रबार, वैशाख १२, २०८२
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् ।
महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोली घोषणा
शुक्रबार, वैशाख १२, २०८२
क्यानले घोषणा गरेको २४ सदस्यीय नेपाली टोलीमा इन्दू बर्मा कप्तान रहदा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यसअघि उपकप्तान बिन्दू रावल थिइन्।