रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन : रेशम चौधरी
बुधबार, फागुन ३०, २०८०
सरकारलाई समर्थन गर्ने विषयमा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीले विश्वासको मत पाउने दिन आज बिहान फेसबुकमा लामो स्टाटस लेख्दै चौधरीले श्रीमती एवं सांसद रञ्जिताप्रति गुनासो गरेका हुन् ।
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ
बुधबार, फागुन ३०, २०८०
बाबुको हत्या गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका दुई जना पक्राउ परेका छन्। बाबु भरतबहादुर नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको हो
सिक्री नपाएको भन्दै बेहुला मण्डपबाटै उठेपछि...
मंगलबार, फागुन २९, २०८०
वीरगञ्जमा बेहुलाले दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह गर्नै अस्वीकार गरेका छन् । मण्डपमा बरमाला गर्ने क्रममा बेहुलाले सुनको सिक्रीको माग राखेका थिए । बेहुली पक्षले सिक्री दिन नसकेपछि विवाह...
देवघाटमा वत्स भवन निर्माण गरिने
आइतबार, फागुन २०, २०८०
किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ?
बुधबार, फागुन १६, २०८०
विभिन्न गुनासोहरु आएपछि आज, म तोसिमा कार्कीसहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरु आज गोकर्णेश्वर स्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ।
सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा हिँड्न प्रतिबन्ध
मंगलबार, फागुन १५, २०८०
लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबार सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको छ
प्रसूति गृहबाट शिशु चोरी भएको उजुरीपछि प्रहरीद्वारा अनुसन्धान तीब्र
शुक्रबार, फागुन ११, २०८०
सीतापाइला घटना : श्रीमती र छोरीको हत्या गरेपछि श्रीमानद्वारा आत्महत्या
बुधबार, फागुन ९, २०८०
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला...
फागुन ७ र नेहरुको चालबाजी
सोमबार, फागुन ७, २०८०
फागुन ४ मा राजा स्वदेश फर्किए । देशमा प्रजातन्त्र बहालीको घोषणा गरे । तर देशले एउटा दमनकारी शासनबाट मुक्ति पाए पनि अर्को देशको अघोषित औपनिवेशिता स्विकार गर्न बाध्य भए ।
मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाइ असर नगर्ने
शुक्रबार, फागुन ४, २०८०
विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन...
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
बिहीबार, फागुन ३, २०८०
इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
आठ महिने बालकको पछारेर हत्या, अनुसन्धानका लागि आमासमेत प्रहरी नियन्त्रणमा
मंगलबार, फागुन १, २०८०
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आफन्त र गाउँकै युवाबाट १२ वर्षीया बालिका पटकपटक बलात्कृत
मंगलबार, फागुन १, २०८०
आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो
प्राकृतिक सौन्दर्यले भरिपूर्ण झापाको ‘फेवाताल'
मंगलबार, फागुन १, २०८०
प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२...
आमा चार तलाबाट हामफालिन्, अचेत फेला परेका दुई बालबालिकाको मृत्यु
शनिबार, माघ २७, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
बढ्दै साइबर अपराध, ७ महिनामै १३ हजारभन्दा बढी उजुरी, ५१ पक्राउ
बुधबार, माघ २४, २०८०
चालु आर्थिक वर्षको ७ महिनामै साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना...
पाल्पामा श्रीमान श्रीमतीसहित तीन जना मृत फेला
मंगलबार, माघ २३, २०८०
पाल्पामा एकै दिन तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...
गरिबका लागि अस्पताल बन्यो म्याग्दीको तातोपानी
सोमबार, माघ २२, २०८०
बेनी-जोमसोम सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०-१०...
इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना
आइतबार, माघ २१, २०८०
विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण...
विनोद चौधरीका भाइ अरुण पक्राउ
बिहीबार, माघ १८, २०८०
अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो।