सेतीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्र प्रहरीले निकाल्यो युवकको शव
सोमबार, वैशाख ३, २०८१
यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलकोे गोताखोर टोलीले सेती नदिको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको छ
लिंगो ढालेसँगै सकियो बिस्केट जात्रा
शनिबार, वैशाख १, २०८१
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख आकर्षण मानिने लिङ्गो शनिबार साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो ।
घरायसी वादविवादमा छोराको कुटपिटबाट ५० वर्षीय बुबाको मृत्यु
मंगलबार, चैत २७, २०८०
सङ्खुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ
घरको माथिल्लो तलामा दिदीबहिनी मृत फेला
मंगलबार, चैत २७, २०८०
२७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
बस्तीमा आगलागी हुँदा मुसहर समुदायको बिचल्ली
सोमबार, चैत २६, २०८०
सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहर बस्तीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । पाँच वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ
शौचालयभित्र धारिलो हतियार प्रहार गरी युवकको हत्या
सोमबार, चैत २६, २०८०
जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको हो
भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढ्यो
सोमबार, चैत २६, २०८०
काठमाडौंको भद्रकालीमा शनिबार भएको प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ
सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं : पूर्वराजा ज्ञानेन्द्र शाह
शनिबार, चैत २४, २०८०
‘रोजगारीका लागि जन्मे-हुर्केको थातथलो छोडेर अन्यत्र बसाइसराइ गर्नुपर्ने बाध्यता छ । अर्कोको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ शाहले भने, ‘यो हिजो होइन । हामी बदलिरहेका छौं । परिवर्तन...
नेपाल आइडल बिजेता रवी ओडविरुद्ध वैवाहिक बलात्कार आरोपमा पक्राउ पुर्जी जारी
शुक्रबार, चैत २३, २०८०
नेपाल आइडल बिजेता गायक रवी ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्युु, १० घाइते
बिहीबार, चैत २२, २०८०
धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्युु भएको छ । बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका १२ जुगेडा ‘बी’ गाउँमा भारतबाट जन्ती बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार...
निलम्बित न्यायाधीशकी श्रीमतीले अदालतमै विष सेवन गरेपछि...
बुधबार, चैत २१, २०८०
न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी...
७० वर्षीया वृद्धा आफ्नै घरमा मृत फेला,हत्या आशङ्कामा एक युवक पक्राउ
बुधबार, चैत २१, २०८०
मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो ।
विपदको घट्नामा परी ज्यान गुमाउनेलाई ५० हजार राहत
बुधबार, चैत २१, २०८०
गोरखा नगरपालिकाले नगर भित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ
मधेस प्रदेशका सभामुख 'महामूर्ख' घोषित
सोमबार, चैत १२, २०८०
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन् ।
पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै
आइतबार, चैत ११, २०८०
सद्भावनाको पर्व होली, आज देशका पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको...
किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ
आइतबार, चैत ४, २०८०
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं। ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ
फैलिँदै डढेलो र आगलागी , सचेत हुन आह्वान
आइतबार, चैत ४, २०८०
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
शुक्रबार, चैत २, २०८०
आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
गहना र वृद्धभत्ता हात पार्न ८५ वर्षीया हजुरआमाको हत्या
बिहीबार, चैत १, २०८०
झापाको गौरादह नगरपालिकामा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको छ । गौरादह नगरपालिका ७ का १७ वर्षीय धिरज विश्वकर्माले आफ्नै साथीहरुको सहयोगमा ८५ वर्षीय हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेको...
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
बुधबार, फागुन ३०, २०८०
जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...