Mero Chitwan
आफनै छोरालाई घाँटी थिची हत्या गर्ने महिला पक्राउ
आफनै छोरालाई घाँटी थिची हत्या गर्ने महिला पक्राउ आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ
१३ दिने सुत्केरी श्रीमतीको  घाँटी रेटेर हत्यापछि श्रीमानले गरे आत्महत्या
१३ दिने सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्यापछि श्रीमानले गरे आत्महत्या आज बिहान करिब ४ बजे सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डीएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ
श्रीमती टाउको काटिएको  र  श्रीमान् झुण्डिएको अवस्थामा फेला
श्रीमती टाउको काटिएको र श्रीमान् झुण्डिएको अवस्थामा फेला अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए
 कलंकीबाट हराएकी चितवनकी युवती पशुपति क्षेत्रमा भेटिइन्, कारण अनुसन्धान गर्दै प्रहरी
 कलंकीबाट हराएकी चितवनकी युवती पशुपति क्षेत्रमा भेटिइन्, कारण अनुसन्धान गर्दै प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । स्नेहा हराउनुका कारण पत्ता लागिनसकेको र अनुसन्धान जारी रहेको उनले बताए । 
आज मातातीर्थ औँसी, मातातीर्थ कुण्डमा मेला
आज मातातीर्थ औँसी, मातातीर्थ कुण्डमा मेला वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । 
पानी पार्न भूमेथानको कालो नागलाई कुखुराको बली !
पानी पार्न भूमेथानको कालो नागलाई कुखुराको बली ! लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन् ।
कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी छात्रामाथि गोली प्रहार
कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी छात्रामाथि गोली प्रहार झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कदै गरेकी १७ वर्षीया एनिका अधिकारीमाथि दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठाननजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
जनकपुरको होटलमा मृत भेटिए महिला र पुरुष
जनकपुरको होटलमा मृत भेटिए महिला र पुरुष कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए
मादक पदार्थ सेवन गरी  आफ्नै घरमा आगो लगाएपछि....
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि.... स्थानीय छरछिमेकीका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।
श्रीमतीको टाउकोमा बञ्चरो प्रहारले हत्या गरी शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ
श्रीमतीको टाउकोमा बञ्चरो प्रहारले हत्या गरी शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए। अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँनले बताए। प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ। शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ
आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी
आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी सप्तरीको कञ्चनरुप नगरपालिका ५, पडेमारास्थित सरदार टोलमा आज (आइतबार) दिउँसो ३ बजे भीषण आगलागी भएको छ ।
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ महिला पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ महिला पक्राउ नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो
Weather Update