अयोध्याको राममन्दिरमा राख्ने मूर्ति बनाउन लगिएको शिलालाई के गरियो ?
शुक्रबार, पुस १३, २०८०
१४ र २७ टनका दुई वटा शिला अयोध्या लगिएको थियो । त्यसमध्ये १४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको बाट मूर्ति बनाउने भनिएको थियो । तर, भारतीय सञ्चारमाध्यमका अनुसार ती...
इन्टरपोलको रेडकर्नर सूचीमा कति छन् नेपाली ?
बिहीबार, पुस १२, २०८०
विश्वभरबाट ६ हजार ८ सय ४७ जनाको नाम इन्टरपोलको रेड कर्नर नोटिसमा रहेकोमा नेपालका १५ जनाको नाम रहेको हो ।
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
मंगलबार, पुस १०, २०८०
सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो ।
कसरी सुरु भयो योमरी पुन्ही पर्व ?
मंगलबार, पुस १०, २०८०
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । नेवार समुदायमा अन्य चाडपर्व जस्तै योमरीले समुदायको संस्कृति र परम्पराको प्रतिनिधित्व गर्दछ। पुस महिनाको पूर्णिमाको रातमा योमरी पुन्ही पर्व मनाउने नेवारहरुको महत्वपूर्ण पर्व...
यस्तो छ नेपालमा सुन तस्करीको सञ्जाल
आइतबार, पुस ८, २०८०
सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार विभागले गठन गरेको समितिले गोरखाका मीनबहादुर घले र चन्द्र घलेसम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।
सौराहाको थारु भिलेज : थारुको जीवन्त गाउँ
आइतबार, पुस ८, २०८०
‘भित्र पस्नेबित्तिकै पाहुनाहरु यति मुग्ध हुन्छन् कि, उनीहरुले निकै प्रशंसा गर्छन् । तर, म नजिकै भए पनि चिन्दैनन्, त्यतिखेर खुसीका साथै गर्व लाग्छ,’ मधुसुदनले अनुभूति सुनाए ।
बिमा बोर्डका निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
रुसी सेनामा कार्यरत अर्का नेपाली मारिए, यी हुन् युक्रेनमा बन्दी नेपालीहरु
बुधबार, पुस ४, २०८०
मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले भन्यो–भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन
बुधबार, पुस ४, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए ।
चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते
मंगलबार, पुस ३, २०८०
चीनमा गए राति शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२० पुगेकाे छ । उत्तरी पश्चिम क्षेत्रको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
वडाध्यक्षलाई ५ लाखको लोभले पुर्यायो जेल !
सोमबार, पुस २, २०८०
सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
सन्दर्भ पुस १ : राजा महेन्द्रको ‘कू’ का बारे के रिपोर्ट गरेको थियो अमेरिकी सीआइएले ?
आइतबार, पुस १, २०८०
महेन्द्र आफ्नो पदलाई खतरा पुग्ने गरी देशमा आधु्निकीकरण होस् भन्ने नचाहने गरेको उल्लेख गर्दै सीआइएले यसको उदाहरणका रुपमा महेन्द्रले पटक–पटक तत्कालीन सैनिक सरकारलाई गरेको प्रशंसालाई प्रस्तुत गरेको छ ।
पूर्वी चितवनको विद्यालयस्तरीय कविता प्रतियोगितामा अर्बिटकी रोशनी श्रेष्ठ उत्कृष्ट
शुक्रबार, मंसिर २९, २०८०
कालीगण्डकी साहित्य परिषद्ले आयोजना गरेको प्रतियोगितामा पूर्वी चितवनका केही सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।
युक्रेनी सेनाको कब्जाबाट नेपालीको हारगुहार [भिडियोसहित]
बिहीबार, मंसिर २१, २०८०
युक्रेनी सेनाको कब्जामा रहेका एक नेपालीले नेपाली सरकारसमक्ष आफ्नो उद्धारका लागि हारगुहार गरेका छन् । काभ्रेको मण्डनदेउपुर ६ ढकालथोकका सिद्धार्थ ढकालले आफू र अन्य नेपालीको उद्धारको याचना गरेका हुन् ।
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
मंगलबार, मंसिर १९, २०८०
हिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारीदिनुभयो ।...
कोप सम्मेलन : कति पूरा भए जलवायु सम्मेलनमा नेपालले उठाएका एजेन्डा ?
सोमबार, मंसिर १८, २०८०
अधिकांश सम्मेलनमा नेपालले विपद्ले पार्ने हानी-नोक्सानीको क्षतिपूर्ति, जोखिममा परेका समुदायको जीवनस्तर सुधार तथा कार्बन व्यापारलगायतका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । अहिलेसम्म नेपालले कोपमा उठाएका सरोकार कतिको सम्बोधन भए...
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा [सूचीसहित]
आइतबार, मंसिर १७, २०८०
निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
आइतबार, मंसिर १७, २०८०
गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको...
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने
शनिबार, मंसिर १६, २०८०
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६,...
जाजरकोट भूकम्प : अस्थायी आवासका लागि सरकारले पठायो २४ करोड
शुक्रबार, मंसिर १५, २०८०
जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।