नेपाली सेलिब्रिटीहरूमा सम्बन्धविच्छेद किन हुन्छ ?
शनिबार, असार १५, २०८१
३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला
शुक्रबार, जेठ ३२, २०८१
वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी २५ वर्षीया श्रीमती अन्जली बेस्राले आफ्ना नाबालक छोराहरुमा विष खुवाएर हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक रुपमा देखिएको प्रहरीले जनाएको छ...
श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका शालिकराम पक्राउ
शुक्रबार, जेठ २५, २०८१
शान्तिसेनाबाट फर्किएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग देखेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते
बुधबार, जेठ २३, २०८१
एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । मंगलबार राति घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकाे प्रहरीले जाकारी दिएकाे छ
बर्सेनि ३० करोड बालबालिका हुन्छन् अनलाइन यौन शोषणको शिकार
मंगलबार, जेठ १५, २०८१
नेपाली दाजुबहिनीको भारतमा शङ्कास्पद मृत्यु , घटनापछि मृतकका बुबा बेपत्ता
मंगलबार, जेठ ८, २०८१
“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भन्नुभयो, “दुवैको शरीर चोटपटक देखिन्छ
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
शनिबार, जेठ ५, २०८१
६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य चारजना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
आफनै छोरालाई घाँटी थिची हत्या गर्ने महिला पक्राउ
शुक्रबार, जेठ ४, २०८१
आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ
१३ दिने सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्यापछि श्रीमानले गरे आत्महत्या
मंगलबार, जेठ १, २०८१
आज बिहान करिब ४ बजे सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डीएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ
श्रीमती टाउको काटिएको र श्रीमान् झुण्डिएको अवस्थामा फेला
आइतबार, वैशाख ३०, २०८१
अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी...
कलंकीबाट हराएकी चितवनकी युवती पशुपति क्षेत्रमा भेटिइन्, कारण अनुसन्धान गर्दै प्रहरी
बुधबार, वैशाख २६, २०८१
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । स्नेहा हराउनुका कारण पत्ता लागिनसकेको र अनुसन्धान जारी रहेको उनले बताए ।
आज मातातीर्थ औँसी, मातातीर्थ कुण्डमा मेला
बुधबार, वैशाख २६, २०८१
वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु...
पानी पार्न भूमेथानको कालो नागलाई कुखुराको बली !
शुक्रबार, वैशाख २१, २०८१
लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन् ।
कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी छात्रामाथि गोली प्रहार
शुक्रबार, वैशाख २१, २०८१
झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कदै गरेकी १७ वर्षीया एनिका अधिकारीमाथि दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठाननजिक...
जनकपुरको होटलमा मृत भेटिए महिला र पुरुष
मंगलबार, वैशाख ११, २०८१
कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि....
सोमबार, वैशाख १०, २०८१
स्थानीय छरछिमेकीका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।
श्रीमतीको टाउकोमा बञ्चरो प्रहारले हत्या गरी शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ
सोमबार, वैशाख १०, २०८१
हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए। अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँनले बताए। प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो...
आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी
आइतबार, वैशाख ९, २०८१
सप्तरीको कञ्चनरुप नगरपालिका ५, पडेमारास्थित सरदार टोलमा आज (आइतबार) दिउँसो ३ बजे भीषण आगलागी भएको छ ।
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ महिला पक्राउ
मंगलबार, वैशाख ४, २०८१
नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट...
नहरको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला
सोमबार, वैशाख ३, २०८१
उनी कसरी यसरी साईफनमा अल्झिए भन्नेबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।