मेरो चितवन
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ?
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ? तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।