पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण ‘पेन्डिङ’मा
शनिबार, साउन ३, २०८२
एलिनाले भनिन्- सत्य मेरो साथमा छ, अब म चुप बस्दिनँ
शुक्रबार, साउन २, २०८२
सामाजिक सञ्जालमार्फत् उननले विगतमा आपसी समझदारीमा टुंगिएको विषयलाई समाज र सामाजिक सञ्जालको दबाबका कारण फेरि दोहोर्याएर आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय भएको बताएकी छिन्।
पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेशको अध्यक्ष केपि औलीद्वारा कडा आलोचना
शुक्रबार, साउन २, २०८२
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए।
रौतहट बम बिस्फोट काण्डमा सफाइ पाएका पूर्वमन्त्री आलमविरूद्ध सर्वोच्चमा पुनरावेदन
शुक्रबार, साउन २, २०८२
रौतहट बम विस्फोटको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भए पनि उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएको छ ।
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना
बुधबार, असार ३२, २०८२
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराइएको हो ।
बिपी राजमार्गमा साउनभर राति सवारी आवागमन बन्द
बुधबार, असार ३२, २०८२
मनसुनका कारण बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङदेखि भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फको सडकमा सवारी आवागमन साउन महिनाभर राति बन्द हुने भएको छ।
सिरियाली सैन्य मुख्यालयमा इजरायलको भिषण आक्रमण
बुधबार, असार ३२, २०८२
इजरायली सेनाले सिरियाको राजधानी दमास्कसस्थित सिरियाली सेनाको मुख्यालय र राष्ट्रपति भवन क्षेत्रमा भिषण आक्रमण गरेको छ । दक्षिण पश्चिम सिरियाको ड्रुज समुदायका मानिसहरुको रक्षा गर्ने प्रयासस्वरुप आक्रमण गरिएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर ५ वर्षीया बालिकाको मृत्यु
बुधबार, असार ३२, २०८२
भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण
सोमबार, असार ३०, २०८२
शाखा अधिकृत समिक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवद्र्धन कार्यक्रमलाई सहयोग गरेको उनले बताइन् ।
बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन
सोमबार, असार ३०, २०८२
सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
आइतबार, असार २९, २०८२
पाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए त्यही दिन पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
बल्ल आयो काठमाडौँ महानगरको बजेट, के-के छन् प्राथमिकता ?
आइतबार, असार २९, २०८२
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा र उत्पादनमा जोड दिँदै नयाँ बजेट ल्याएको हो ।


