Mero Chitwan
बसको ठक्करबाट  साइकल यात्रीको मृत्यु
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु उनको श्रीमती ५५ वर्षीय धनमाया राई घाइते भएकी छन् ।स्थानीयले घटनाको विरोधमा चक्काजाम गरेका छन । होली पर्वमा प्रहरीको सुरक्षा फितलो रहेको आरोप छ
दुई घटनामा ५ जनाको मृत्यु भएको विषयलाई लिएर दाङका २ स्थानमा  राजमार्ग अवरुद्ध
दुई घटनामा ५ जनाको मृत्यु भएको विषयलाई लिएर दाङका २ स्थानमा राजमार्ग अवरुद्ध करेन्ट लागेर मृत्यु भएको परिवारलाई न्यायको माग गर्दै पीडत पक्षले लमही-भालुवाङ सडकखण्डको मसुरीयामा राजमार्ग अवरुद्ध पारेका छन । यस्तै, बसको ठक्करबाट राजपुर गाँउपालिका-५ का २ युवकको मृत्यु भएपछि पीडितलाई राहात र दोषीलाई कारबाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्गको लमही-रिहार सडकखण्ड अवरुद्ध गरिएको छ ।
नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्ने घोषणा
नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्ने घोषणा नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।  नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ
सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने
सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ
होलीमा आज काठमाडौंका ९० स्थानमा प्रहरीको चेकिङ, ड्रोनबाट पनि निगरानी गरिने
होलीमा आज काठमाडौंका ९० स्थानमा प्रहरीको चेकिङ, ड्रोनबाट पनि निगरानी गरिने काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिने जनाइएको छ । यसैगरी, भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरिएको जनाइएको छ । 
पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै सद्भावनाको पर्व होली, आज देशका पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
कांग्रेसलाई रवि लामिछानेको चुनौती : मलाई सहकारीको ठग प्रमाणित गर्नोस्, सार्वजनिक बहस गर्न तयार छु 
कांग्रेसलाई रवि लामिछानेको चुनौती : मलाई सहकारीको ठग प्रमाणित गर्नोस्, सार्वजनिक बहस गर्न तयार छु  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगीमा आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न नेपाली कांग्रेसलाई चुनौती दिएका छन्। 
इण्डो–नेपाल टी–२०ः लखनउको लगातार दोस्रो जित
इण्डो–नेपाल टी–२०ः लखनउको लगातार दोस्रो जित भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । 
चितवनको 'मेघौली' कोशीटप्पुमा
चितवनको 'मेघौली' कोशीटप्पुमा सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट ल्याइएको मेघौली नामको भाले गैँडा छाडिएको हो ।
प्रज्ञा स्मृति साइक्लिङका यी हु्न् विजेता
प्रज्ञा स्मृति साइक्लिङका यी हु्न् विजेता गणेशधामस्थित पुण्यवती तालको वरपर चार दशमलव पाँच किलोमिटर परिधिभित्रको रेस कोर्समा एक घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगीलाई सात पटकसम्म परिक्रमा गराइएको थियो । 
घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु
घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु भएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो । 
Weather Update