भरतपुर ११ को जलदेवी सामुदायिक वनमा ल्याण्डफिल साइट बनाइने, डीपीआर र इआइए जारी
बुधबार, चैत २८, २०८०
महानगरले मंगलबार आयोजना गरेको दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख रेनु दाहालले उक्त जानकारी दिएकी हुन् । ल्याण्डफिल साईटको अहिले डीपीआर र ईआईएको काम अन्तिम चरणमा रहेको उनले...
राप्रपालाई महानगरको पत्र-३ दिनभित्र सडक सफा नगरे कारबाही
बुधबार, चैत २८, २०८०
मंगलबार पुतली सडक, भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा सौन्दर्यका लागि बनाइएका बाटिका भत्काउने र सडकभरि फोहोर गरेकाले उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न आग्रहसहितको पत्र महानगरपालिकाले राप्रपाका अध्यक्ष राजेन्द्र...
६ वर्षसम्म लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक, को-को 'हाइ प्रोफाइल' तानिए ? [पूर्णपाठ]
बुधबार, चैत २८, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो ।
ईपीएस नतिजा प्रकाशित, ६ हजार पास
बुधबार, चैत २८, २०८०
ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
भोलि सार्वजनिक बिदा
बुधबार, चैत २८, २०८०
बागमतीका मेयर थापाविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्धा
बुधबार, चैत २८, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित
बुधबार, चैत २८, २०८०
वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने
बुधबार, चैत २८, २०८०
काठमाडौंको वायु प्रदुषण विश्वमै पहिलो नम्बरमा
बुधबार, चैत २८, २०८०
काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहरमा सूचीकृत भएको छ । विश्वभरको वायु प्रदूषणमापन गर्ने स्वीट्जरल्याण्डस्थित संस्था एक्युआइ एयरका अनुसार काठमाडौंको आजको एक्युआई इन्डेक्स २ सय ४७ पुगेको हो...
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता कार्यान्वयनमा, कस-कसलाई लागू हुनेछ ?
बुधबार, चैत २८, २०८०
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमु्क्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार इलाम र बझाङ जिल्लाभर आजदेखि आचारसंहिता लागू भएको आयोगले जनाएको छ ।
लामखुट्टे भगाउन ‘क्रेट’ बाल्दा...
बुधबार, चैत २८, २०८०
दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको...
भरतपुरका सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम
बुधबार, चैत २८, २०८०
भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले भरतपुर महानगरभित्र रहेका सहकारीमध्ये ३५ वटा सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम सञ्चालन गरेको छ ।
राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन आज
बुधबार, चैत २८, २०८०
राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि निर्वाचन हुन लागेको हो।
डोल्पा डढेलो घटना : तीन सैनिकको मृत्यु
बुधबार, चैत २८, २०८०
मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३...
विक्रम बाबा पूजा एवं मेलाको औपचारिक शुभारम्भ, पूजा गर्न साँझ ६ बजेसम्मको समय निर्धारण
मंगलबार, चैत २७, २०८०
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंगलबारदेखि औपचारिक रुपमा विक्रम बाबा पुजा एवं मेला सुरु भएको छ । मेला एवं पूजाको भरतपुर महानगरपालिका उप प्रमुख एवं मेला आयोजना मूल समारोह समितिका संयोजक...
भारतमा जीप दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका
मंगलबार, चैत २७, २०८०
सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नेपाली नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका–८ का...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त
मंगलबार, चैत २७, २०८०
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । एमाले, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेका सांसदहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका हुन् ।
चितवनको वायुमण्डलमा धुँवाको मात्रा अत्यधिक, सर्तकता अपनाउन सुझाव
मंगलबार, चैत २७, २०८०
सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि निकै धुलो उडेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदुषणका कारण...
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री दाहाल
मंगलबार, चैत २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ