मेरो चितवन
दिपेशले पाए भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को पहिलो उपाधि
दिपेशले पाए भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को पहिलो उपाधि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागि भएको भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को उपाधि दिपेश तामाङले जितेका छन्
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।  अर्का नेपाली युवा बेपत्ता भएका छन्
भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढ्यो
भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढ्यो काठमाडौंको भद्रकालीमा शनिबार भएको प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने  विक्रम बाबा मेला आजदेखि सुरु
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला आजदेखि सुरु विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।
प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग  छलफल गर्दै सभामुख घिमिरे
प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग छलफल गर्दै सभामुख घिमिरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा...
भरतपुरमा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद सुरु
भरतपुरमा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद सुरु प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता भरतपुरमा सुरु भएको छ । भरतपुरको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ
चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’  को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैङ्क स्थापना गरिएको हो ।  प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका ९गेट०मा रहेको ‘कपडा...
भरतपुर अस्पतालको पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहयोग हुन्छ : प्रधानमन्त्री
भरतपुर अस्पतालको पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहयोग हुन्छ : प्रधानमन्त्री भरतपुर अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दाहालले शय्या क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यकपर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै...
एसएमएस कप : गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि
एसएमएस कप : गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ। गुजरात, बरोडा र नेपाल सम्मिलित सिरिज अन्तर्गत आइतबारको फाइनल खेलमा गुजरातलाई हराउँदै नेपालले उपाधि जितेको हो
क्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’
क्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’ नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ । 
लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए शपथ
लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए शपथ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गण्डकीको मुख्यमन्त्री नियुक्ती असंवैधानिक भन्दै सर्वोच्च जाँदै कांग्रेस
गण्डकीको मुख्यमन्त्री नियुक्ती असंवैधानिक भन्दै सर्वोच्च जाँदै कांग्रेस गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।
भरतपुरमा आजबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु , प्रधानमन्त्रीले उद्घाटन गर्ने
भरतपुरमा आजबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु , प्रधानमन्त्रीले उद्घाटन गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट भरतपुरमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ
ट्याक्टरको ठक्करबाट  १३ वर्षीय बालकको मृत्यु
ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु ट्याक्टरको ठक्करबाट रौतहटको गुजरा नगरपालिकामा एक १३ वर्षीय बालकको मृत्यु भएको हो । धनसारबाट जंगलसैयातर्फ आउँदै गरेको ना ७ त ७५७ नम्बरको धान काट्ने ट्याक्टरले गुजरा नगरपालिक-४ स्थित साइकलले बाटो...
बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटियो
बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटियो  सिराहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प अगाडिबाट १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । आइतबार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार...
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए ।
स्वास्थ्य बिमा कार्यक्रम आजदेखि ७ सय ५३ वटै स्थानीय तहमा बिस्तार
स्वास्थ्य बिमा कार्यक्रम आजदेखि ७ सय ५३ वटै स्थानीय तहमा बिस्तार आजदेखि मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आज सुरु भएसँगै यसकाे दायरा सबै तहमा बिस्तार भएको हो । 
युवालाई रोजगारीसँग जोड्दै संगठन निर्माणमा लाग्न नेविसंघ केन्द्रीय सदस्य चापागाईंको आग्रह
युवालाई रोजगारीसँग जोड्दै संगठन निर्माणमा लाग्न नेविसंघ केन्द्रीय सदस्य चापागाईंको आग्रह नेविसंघ बैठकमा बोल्दै चापागाईंले अब ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता’ को नाराले मात्र विद्यार्थी र युवा संगठनमा जोडिन सक्ने स्थिति नरहेको बताए । उनले अब ‘उद्यमशिलता, रोजगारी सृजना र...