मेरो चितवन
मलामीले चिर्पटले हान्दा शव जलाउने कामदारको मृत्यु
मलामीले चिर्पटले हान्दा शव जलाउने कामदारको मृत्यु सोमबार दिउँसोे ‘बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा मलामीको चिर्पट प्रहार तथा कुटपिटबाट दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको मृत्यु भएको हो । 
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।
कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव
कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन्। एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन सचिवालयमा...
नहरको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला
नहरको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला उनी कसरी यसरी साईफनमा अल्झिए भन्नेबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।
वायु सेवा निगमले बुझायो किस्ता वापतको ५३ करोड
वायु सेवा निगमले बुझायो किस्ता वापतको ५३ करोड नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋण वापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ
सेतीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्र प्रहरीले निकाल्यो युवकको शव
सेतीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्र प्रहरीले निकाल्यो युवकको शव यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलकोे गोताखोर टोलीले सेती नदिको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको छ
एसिसी प्रिमियर कप : हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा
एसिसी प्रिमियर कप : हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा नेपाल एसिसी पुरुष प्रिमियर कप टि(ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ
चितवनमा ट्रक र टिपर ठोक्किँदा तीन जना घाइते
चितवनमा ट्रक र टिपर ठोक्किँदा तीन जना घाइते राप्ती नगरपालिका-१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको  टिपर र विपरीत दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा...
बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ
बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । 
सुप्रिम सहकारीमा अनियमितता : जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
सुप्रिम सहकारीमा अनियमितता : जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।
रत्ननगरबासीलाई क्यान्सर उपचारमा थप २५ हजार सहुलियत
रत्ननगरबासीलाई क्यान्सर उपचारमा थप २५ हजार सहुलियत चितवनको रत्ननगर नगरपालिकाका बासिन्दाले क्यान्सर उपचारमा थप सहुलियत पाउने भएका छन् ।
मकैबारीमा युवकमाथि छुरा प्रहार, घटनास्थलमै मृत्यु
मकैबारीमा युवकमाथि छुरा प्रहार, घटनास्थलमै मृत्यु शनिबार साँझ तीन जनाले छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो।
आज पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना
आज पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई...
विधेयक अलपत्र पारेर आजदेखि हिउँदे अधिवेशन अन्त्य हुँदै
विधेयक अलपत्र पारेर आजदेखि हिउँदे अधिवेशन अन्त्य हुँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरिरहेका बेला सरकारले गत शुक्रबार अधिवेशन नै अन्त्य गर्ने निर्णय...
सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु
सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु चितवनमा शनिबारदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न...
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ‍‍‍‍३२ रनले पराजित गरेको छ । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतार १७८ रनमै समेटिएपछि नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।