जीबी राईलाई पक्राउ गर्न माग गर्दै चितवनका सहकारी पीडितले बुझाए प्रशासनमा ज्ञापनपत्र
शुक्रबार, वैशाख १४, २०८१
चितवनको सहारा सहकारीका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम : १७ हजारको परीक्षण, अधिकांशमा उच्च रक्तचापको समस्या
शुक्रबार, वैशाख १४, २०८१
सहकारी समस्या द्रुत समाधान हुनेमा पीडित आशावादी
शुक्रबार, वैशाख १४, २०८१
मन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने...
भरतपुरका नयाँ कार्यकारी अधिकृतमा भारती, रानाको अर्थ मन्त्रालय सरुवा
शुक्रबार, वैशाख १४, २०८१
सरकारले भरतपुरका प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाको सरुवा गर्दै उनको स्थानमा वीरन्द्रदेव भारतीलाई ल्याइएको छ। भारती ललितपुर महानगरका कार्यकारी अधिकृत थिए । रानालाई भने अर्थमन्त्रालय सरुवा गरिएको छ ।
भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट
शुक्रबार, वैशाख १४, २०८१
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो । त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म...
इलाम र बझाङको उपनिर्वाचनमा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने
शुक्रबार, वैशाख १४, २०८१
इलाममा नेपाल प्रहरीका १ हजार ३ सय ६३ तथा सशस्त्र बलका ५ सय ५० सुरक्षाकर्मी परिचालन हुने सुरक्षा निकायहरुले जानकारी दिएका छन् ।
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
शुक्रबार, वैशाख १४, २०८१
दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु
शुक्रबार, वैशाख १४, २०८१
यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भइरहेका छन्, जसका लागि ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय...
भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणको मतदान सुरु
शुक्रबार, वैशाख १४, २०८१
दोस्रो चरणमा केरलाका सबै २० सिट, कर्नाटकको १४, राजस्थानको १३, मध्य प्रदेशको ६ र असमका ५ सिटमा मतदान भइरहेको छ । यस्तै, पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन तथा मणिपुर, त्रिपुरा...
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ?
बिहीबार, वैशाख १३, २०८१
नारायणी लिफ्ट सिँचाइ योजनाबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि पानी छाडिएको छ । यस वर्ष खडेरीले मकै सुक्न थालेपछि आयोजनाको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालयले जनाएकाे छ ।
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटियो, दुई लाख जरिवाना, बजारबाट फिर्ता लैजान निर्देशन
बिहीबार, वैशाख १३, २०८१
सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो।
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद
बिहीबार, वैशाख १३, २०८१
रौतहटको राजापुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । रौतहट जिल्ला अदालतले आज आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको हो ।
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन
बिहीबार, वैशाख १३, २०८१
गृह मन्त्रालयले विशिष्ठ व्यक्तिका बाहेक व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सहकारी समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने सरकारको निर्णय
बिहीबार, वैशाख १३, २०८१
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले चाल्यो अर्को कदम
बिहीबार, वैशाख १३, २०८१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले अर्को कदम चालेको छ । कारबाहीका लागि सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग...
युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा झडप
बिहीबार, वैशाख १३, २०८१
युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बिहीबार, वैशाख १३, २०८१
मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।
छिन्नलता गीत पुरस्कारको घोषणा
बुधबार, वैशाख १२, २०८१
छिन्नलता गीत पुरस्कार गुठीले विक्रम २०८० सालको छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।
मटिहानीको आगो ६ घण्टापछि नियन्त्रणमा
बुधबार, वैशाख १२, २०८१
तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको थियो । आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी...
आगो निभाउन गएको दमकलमै आगलागी
बुधबार, वैशाख १२, २०८१
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो