मेरो चितवन
इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु
इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु लाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।  विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी...
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको  लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...
लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम...
चितवनको रामनगरमा बन्यो सहिद लखन थापाको सालिक 
चितवनको रामनगरमा बन्यो सहिद लखन थापाको सालिक  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताइन् । उनले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिइन्। उनले लखन थापा...
लगानी सम्मेलन आजदेखि, १५१ परियोजना सोकेसमा
लगानी सम्मेलन आजदेखि, १५१ परियोजना सोकेसमा नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा...
पोखराको हेम्जामा बस दुर्घटना, १९ घाइते
पोखराको हेम्जामा बस दुर्घटना, १९ घाइते  ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बसमा ३६ जना यात्रु सवार थिए । 
इलाम-२ मा ५९.७९ प्रतिशत मतदान
इलाम-२ मा ५९.७९ प्रतिशत मतदान इलाम- २ मा आज भएको उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९...
नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित
नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले...
इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो
जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै स्थानीय किसानहरू आन्दोलित
जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै स्थानीय किसानहरू आन्दोलित लहान नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ९, १०, ११, १३ र १४ वडाका पाँच सयभन्दा बढी किसानहरू जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् । ढल्केबर दुहबी...
बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्यो
बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्यो गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन्
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन्
मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ
मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे ९घरबास० कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिनुुहुन्छ
इलाम र बझाङमा मतदान सुरु
इलाम र बझाङमा मतदान सुरु निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतदातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
आज इलाम र बझाङमा उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल
आज इलाम र बझाङमा उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा आज उपनिर्वाचन हुँदैछ । दुवै निर्वाचन क्षेत्रमा मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । 
गोरखाको चौधकिलोमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु,  घाइते श्रीमतीको उपचार हुँदै
गोरखाको चौधकिलोमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु, घाइते श्रीमतीको उपचार हुँदै गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।