मेरो चितवन
नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि कार्यसमूह निर्माण गर्ने समझदारी
नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि कार्यसमूह निर्माण गर्ने समझदारी नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र...
यी हुन् नेपाल र कतारबीच भएका विभिन्न आठ सम्झौता तथा समझदारी
यी हुन् नेपाल र कतारबीच भएका विभिन्न आठ सम्झौता तथा समझदारी नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।
सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १० घाइते, तीन जनाको अवस्था गम्भीर
सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १० घाइते, तीन जनाको अवस्था गम्भीर    सुमो अनियन्त्रित भई सडकबाट करिब ३०÷३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको...
कतारका राजा र प्रधानमन्त्री दाहालबीच आज भेटवार्ता, दुवै देशबीच यी विषयमा हुँदैछन् समझदारी
कतारका राजा र प्रधानमन्त्री दाहालबीच आज भेटवार्ता, दुवै देशबीच यी विषयमा हुँदैछन् समझदारी युवा तथा खेलकुदको क्षेत्रका सहयोग र वैज्ञानिक अनुसन्धानसम्बन्धी दुई वटा समझदारी गर्ने तयारी छ । त्यस्तै कला, संस्कृति र शिक्षाका साझेदारीका विषयमा सहमति हुँदै छ । त्यस्तै नेपालको राष्ट्रिय समाचार...
झापामा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु
झापामा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु बिहान ५ः३० बजे  शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को...
आजको मौसम : तराईका केही स्थानमा हुरीबतासको सम्भावना
आजको मौसम : तराईका केही स्थानमा हुरीबतासको सम्भावना दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहने छ ।  कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा...
विपीन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिद्वारा कतारका अमिरसमक्ष आग्रह
विपीन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिद्वारा कतारका अमिरसमक्ष आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।
राष्ट्रपति-कतारका अमिर वार्ता : हिमाल र पानीका स्रोत जोगाउन सहकार्यमा जोड
राष्ट्रपति-कतारका अमिर वार्ता : हिमाल र पानीका स्रोत जोगाउन सहकार्यमा जोड राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटवार्ता  शुरु
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटवार्ता शुरु राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा (शीतल निवासमा )द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी...
जनकपुरको होटलमा मृत भेटिए महिला र पुरुष
जनकपुरको होटलमा मृत भेटिए महिला र पुरुष कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार उडान सम्झौताका लागि पहल गर्न आग्रह
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार उडान सम्झौताका लागि पहल गर्न आग्रह नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ
जीप दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु, एक जना गम्भीर घाइते
जीप दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु, एक जना गम्भीर घाइते जिप दुर्घटना हुँदा एक जना पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मंगलबार जिल्लाको पूर्वतर्फ रहेको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको...
प्रहरीले बोकेको अटोमेटिक लोड गरिराखेको पेस्तोल  गायब
प्रहरीले बोकेको अटोमेटिक लोड गरिराखेको पेस्तोल गायब बारामा कार्यरत एक प्रहरीले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब भएको हो ।वरिष्ठ सई पूर्ण बिसीले बोकेको...
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्धार गरिएको छ ।
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ताइपेईका थुप्रै भवनमा क्षति
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ताइपेईका थुप्रै भवनमा क्षति पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहति नभए पनि भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस...
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
वैशाख ११ : जनताले जितेको दिन
वैशाख ११ : जनताले जितेको दिन
मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु
मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडी बसेकी उनकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।