Mero Chitwan
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । 
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित  सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
मौवाखोलामा पहिरोे खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध
मौवाखोलामा पहिरोे खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।  अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । 
भरतपुर अस्पतालमा आजदेखि एमआरआई सेवा
भरतपुर अस्पतालमा आजदेखि एमआरआई सेवा भरतपुर अस्पतालमा आजदेखि ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि बिहीबारदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
२९ गतेसम्म मनसुन सक्रिय हुने, सतर्कताका लागि मौसम विभागको आग्रह
२९ गतेसम्म मनसुन सक्रिय हुने, सतर्कताका लागि मौसम विभागको आग्रह मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।
चितवनमा अनुचित लेनदेनका ५९ उजुरी दर्ता
चितवनमा अनुचित लेनदेनका ५९ उजुरी दर्ता चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन् । 
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल प्रमुख कम्युनिष्ट घटक एमाले टाढिएपछि र सत्ताबाट बाहिरिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल थालेका छन् । 
२६ रुपैयाँको नुनमा नाफाको लोभ गर्दा...
२६ रुपैयाँको नुनमा नाफाको लोभ गर्दा... वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन-तीन लाख जरिवाना गरेको छ । 
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ
भारतमा यात्रुवाहक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
भारतमा यात्रुवाहक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाएको हो।
बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते
बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ
Weather Update