संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
सोमबार, वैशाख १०, २०८१
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने हुनु भएको छ
८२ करोड भुक्तानी नपाउँदा चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन
सोमबार, वैशाख १०, २०८१
सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैंसी पाल्न कठिन भएको...
विश्वका १२२ सहरमध्ये काठमाडौं सबैभन्दा प्रदूषित,भरतपुरको एक्यूआई २९२
सोमबार, वैशाख १०, २०८१
वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान ११ बजे भरतपुर सबैभन्दा प्रदूषित देखिएको छ । भरतपुरमा सो समय एक्यूआई २९२ पुगेको छ । काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई ११० देखि...
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि....
सोमबार, वैशाख १०, २०८१
स्थानीय छरछिमेकीका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान
सोमबार, वैशाख १०, २०८१
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ
भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय
सोमबार, वैशाख १०, २०८१
सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
सोमबार, वैशाख १०, २०८१
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ
एकैदिन तीन वटा सहकारी संस्थामा चोरी गर्ने गिरोह पक्राउ
सोमबार, वैशाख १०, २०८१
झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न मिति र समयमा १३ वटा सहकारी संस्थामा भल्ट...
श्रीमतीको टाउकोमा बञ्चरो प्रहारले हत्या गरी शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ
सोमबार, वैशाख १०, २०८१
हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए। अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँनले बताए। प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो...
माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई संसद्मा बहुमत
सोमबार, वैशाख १०, २०८१
गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बनेका थिए । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।
एमडीएच र एभरेष्ट मसलामा भेटियो क्यान्सर गराउने कीटनाशक औषधि, बिक्रीमा प्रतिबन्ध
सोमबार, वैशाख १०, २०८१
नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले गोदावरीमा विशेष समारोह गर्दै
सोमबार, वैशाख १०, २०८१
विद्यार्थीसँग दोहोर्याएर भर्ना शुल्क नलिन रत्ननगर नगरपालिकाको निर्देशन
आइतबार, वैशाख ९, २०८१
नगरपालिकाले संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिकामा जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको मासिक शुल्कको एक महिनाको शुल्क बराबर हुने गरी एक पटकमात्र भर्ना शुल्क लिने व्यवस्था रहेको...
यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव
आइतबार, वैशाख ९, २०८१
नेकपा एमालेको ललितपुरमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई...
आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी
आइतबार, वैशाख ९, २०८१
सप्तरीको कञ्चनरुप नगरपालिका ५, पडेमारास्थित सरदार टोलमा आज (आइतबार) दिउँसो ३ बजे भीषण आगलागी भएको छ ।
नारायणी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन चितवन प्रशासनको अपिल
आइतबार, वैशाख ९, २०८१
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेकोले त्रिशूली नदी र नारायणी नदी किनारमा पनि सर्तकता अपनाउन चितवन प्रशासनले अपिल गरेको छ
टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते
आइतबार, वैशाख ९, २०८१
ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो
विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर
आइतबार, वैशाख ९, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर बन्यो चितवन
आइतबार, वैशाख ९, २०८१
माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
आइतबार, वैशाख ९, २०८१
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो