Mero Chitwan
आज डिभी २०२५ को नतिजा आउँदै

काठमाडौँ : अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर  क्लीक  गरेर नतिजा हेर्न सक्ने जनाएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update