मेरो चितवन
ठोरीस्थित छोटी भन्सार नाका पुन : सञ्चालनमा
ठोरीस्थित छोटी भन्सार नाका पुन : सञ्चालनमा पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालय स्तरोन्नति भई सञ्चालनमा आएको छ । प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरकी मेयर रेनु दाहाल, माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतो, ठाेरी गाउँपालिकाका अध्यक्ष लालबहादुर...
साउन १ देखि पशुपतिको विद्युतीय शवदाह निःशुल्क
साउन १ देखि पशुपतिको विद्युतीय शवदाह निःशुल्क  पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक...
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छौं : प्रधानमन्त्री दाहाल
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छौं : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन्
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट...
 चितवनको इच्छाकामनामा जङ्गलको आगो सल्किँदा दुई घर जले
 चितवनको इच्छाकामनामा जङ्गलको आगो सल्किँदा दुई घर जले  चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ ।जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो
 वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य
 वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन...
पोखरामा किसानका लागि आइपिएम पाठशाला ,विषादीको प्रयोगबिना खेती गर्न सिकाउने
पोखरामा किसानका लागि आइपिएम पाठशाला ,विषादीको प्रयोगबिना खेती गर्न सिकाउने व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्रेरित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ
नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा
नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे...
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा
विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारका लागि झापा अस्पताल रेफर गरिएको छ । सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद चोरी
नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद चोरी बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए
चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने
चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको  जानकारी दिएको हो
काठमाडौँको वायु विश्वकै अस्वस्थकरको अग्रस्थान सूचीमा,मास्क लगाउन आग्रह
काठमाडौँको वायु विश्वकै अस्वस्थकरको अग्रस्थान सूचीमा,मास्क लगाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको अग्रस्थान सूचीमा रहेको जनाएको छ । मन्त्रालयले वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ
मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते
मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते मुस्ताङको तीर्थस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस मङ्गलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्