मेरो चितवन
मेरो चितवन
मेरो चितवन
चितवनमा पढ्दै पढाउँदै
चितवनमा पढ्दै पढाउँदै कक्षा १२ उत्तीर्ण गरेकाहरुले बालविकास, प्राथमिक र आधारभूत तहमा एवं स्नातक गरेकाले माध्यामिक तहमा पढाउन पाउँछन् । बालविकासका स्वयंसेवक शिक्षकका लागि रु १० हजार त
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा [सूचीसहित]
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा [सूचीसहित] निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । 
कोपबाट फर्किएपछि प्रधानमन्त्रीले भने–प्रभावकारी र परिणाममुखी भयो’
कोपबाट फर्किएपछि प्रधानमन्त्रीले भने–प्रभावकारी र परिणाममुखी भयो’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित...
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान...
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण नेपाल कराते महासंघको व्यवस्थापनमा आज सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ स्वर्ण र १३ रजतसहित कुल २५ पदक जितेर नेपाल तालिकाको दोस्रो स्थानमा छ । भारतले १५ स्वर्ण जितेको छ।
१  खर्ब ५६ अर्ब  घाटा खाएर किन बेच्दैछ एनसेलको ८० प्रतिशत शेयर आजियाटाले ?
१ खर्ब ५६ अर्ब घाटा खाएर किन बेच्दैछ एनसेलको ८० प्रतिशत शेयर आजियाटाले ? पटक-पटक कर छली प्रकरणमा मुछिँदै आएको एनसेलको ८० प्रतिशत शेयर किनेको भन्दा निकै न्यून मूल्यमा बिक्री गर्ने तयारी आजियाटाले गरेपछि यसपटक पनि कर छल्न खोजेको आशंका गरिएको छ ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६,...
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब...
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी इजरायली आक्रमणबाट शुक्रबारयता ६ सय ५२ जना घाइते भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संघर्षविराम सकिएको दोस्रो दिन इजरायलले आक्रमण जारी राखेको छ ।
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ कांग्रेसले संघीयतापछि पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन आयोजना गरेको हो । आइतबारसम्म चल्ले सम्मेलनको बन्दसत्रमा ७ सय ५० प्रतिनिधि सहभागी छन् । 
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ   संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट,...
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्न लागेको झापा अंकविहीन छ । उसले यसअघिको खेलमा स्पोर्टिङ इलामसँग एक शून्य गोलको हार बेहोरेको थियो...
भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या
भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो ।
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ...
इच्छाकामना म्याराथनमा गोरखाका श्रेष्ठ प्रथम
इच्छाकामना म्याराथनमा गोरखाका श्रेष्ठ प्रथम इच्छाकामना म्याराथनमा गोरखाका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पञ्चमी मेलाको अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दुरी पार...
बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल
बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेकाे छ । एनसेलकाे बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेकाे हो ।
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण इजरायली सेनाले हमासले संघर्षविश्राम उल्लंघन गरेको आरोप लगाउँदै गाजामा आक्रमण गरेको हो । गाजातर्फबाट प्रहार गरिएको रकेट खसालेको समेत इजरायलले दाबी गरेको छ ।