मेरो चितवन
मेरो चितवन
मेरो चितवन
जाजरकोट भूकम्प : अस्थायी आवासका लागि सरकारले पठायो २४ करोड
जाजरकोट भूकम्प : अस्थायी आवासका लागि सरकारले पठायो २४ करोड जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ । 
कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री
कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । 
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि दल दर्ता
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि दल दर्ता निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । 
टोपबहादुरसहित ९ जनालाई रिहा गर्न अस्वीकार, खाणबारे न्यायाधीशबीच नै राय बाझियो
टोपबहादुरसहित ९ जनालाई रिहा गर्न अस्वीकार, खाणबारे न्यायाधीशबीच नै राय बाझियो नक्कली भु्टानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको छ ।
डिजेल र पेट्रोलको मूल्य घट्यो
डिजेल र पेट्रोलको मूल्य घट्यो शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 
चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु
चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु त्रिपालमुनि बस्दै आएका जाजरकोट भूकम्पका २२ जना पीडितहरूको चिसोले मृत्यु भएको छ । सम्बन्धित वडा कार्यालयहरूले जनाए अनुसार बिहीबारसम्म मात्रै चिसोले २२ जनाको मृत्यु भएको छ ।
खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक
खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक...
जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने
जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । 
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति इजरायल र हमासबीच संघर्षविश्रामको अवधि थप चौबीस घण्टा लम्ब्याउने सहमति भएको छ । मध्यस्थकर्ता राष्ट्र कतारका अनुसार युद्धविश्राम बिहीबार रातिसम्म रहनेछ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार...
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा आर्सनल र पीएसभी आयनहोभनले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । म्यानचेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । युनाइटेडले दुई गोलले अगाडि रहेको स्थितिमा...
स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी  विषय पढ्न मापदण्ड परिवर्तन
स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने...
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् ।
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ?
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ? करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋणमुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगमले ऋणमुक्त हुँदासमेत मूल्य घटाएको...
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो ।
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै काठमाडौंको दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा अहिले दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरणको खेल अन्तर्गत आज साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीको सामना...
हमासद्वारा थप १४ जना बन्धक रिहा
हमासद्वारा थप १४ जना बन्धक रिहा इजरायल र हमासबीचको ६ दिने संघर्ष विश्राम अन्तर्गत हमासले १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको छ। त्यसबापत इजरायलले पनि थप ३० प्यालेस्टिनी कैदी रिहा गरेको...