Mero Chitwan
महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने
महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने  उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ
यात्रु बसले साइकललाई ठक्कर  दिएपछि स्थानीयद्वारा बसमा आगजनी
यात्रु बसले साइकललाई ठक्कर दिएपछि स्थानीयद्वारा बसमा आगजनी सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत कबिलासीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको  आफ्ना सासंदलाइ ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको आफ्ना सासंदलाइ ह्वीप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको छ
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन्। एमाले गोरखाको आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन्
मैले आफ्नो योगदान अनुसारको जिम्मेवारी पाउन लागेको हो प्रचण्डको भाइ भनेर होइन:नारायण दाहाल
मैले आफ्नो योगदान अनुसारको जिम्मेवारी पाउन लागेको हो प्रचण्डको भाइ भनेर होइन:नारायण दाहाल सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदानका आधारमा उम्मेदवारी दिएको बताएका छन्
ललितपुर हुँदै हेटौँडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने
ललितपुर हुँदै हेटौँडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने भएको छ
प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने
प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहालले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ । 
Weather Update