मेरो चितवन
मेरो चितवन
मेरो चितवन
यी हुन् ग्रीन कफीका फाइदा
यी हुन् ग्रीन कफीका फाइदा अधिकांश मानिसहरु तौल घटाउन र स्वस्थ रहन ग्रीन टी पिउछन् । तर के तपाईंलाई थाहा छ, जसरी ग्रीन टीका फाइदा छन्, त्यसैगरी स्वास्थ्यका लागि ग्रीन कफीका पनि कैयौं फाइदा छन्...
बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयाघात
बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयाघात सुटिङ भइरहँदा ढलेपछि उनलाई मु्म्बइको बेलेभ्यु अस्पताल लगिएको थियो, जहाँ उनको एन्जियोप्लास्टि गराइएको छ । उनको अवस्थामा सुधार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय
युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय युरोपेली संघ (ईयू) का नेताहरूले युक्रेन र मोल्डोभालाई समूहको सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेका छन्। यसबाहेक ईयूले जर्जियाको ‘उम्मेदवारी’ स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् । 
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले आज प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो...
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे ।
थमन विक हत्या मुद्दा :  एमाले  सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ
थमन विक हत्या मुद्दा : एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
ओलीमाथि धनकुटामा हातपात
ओलीमाथि धनकुटामा हातपात नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि एक युवाले आज दिउँसो हातपात गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ओलीको सुरक्षा घेरा तोडेर ती युवाले हातपात...
विश्वसनीयता र सही सूचना हाम्रो प्राथमिकता
विश्वसनीयता र सही सूचना हाम्रो प्राथमिकता अनलाइनको यो भीडमा हामी पनि मिसिन आइपुगेका छौं । देशका सार्वजनिक चासोका विषयबाहेक हाम्रो मुख्य प्राथमिकता चितवनको विकास हुनेछ । ‘हाम्रो चितवन : मेरो चितवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै...
अध्ययनको खुलासा : कोभिड संक्रमणको २ वर्षसम्म रहन सक्छ फोक्सोमा भाइरस
अध्ययनको खुलासा : कोभिड संक्रमणको २ वर्षसम्म रहन सक्छ फोक्सोमा भाइरस अध्ययनकर्ताका अनुसार एक पटक कोरोना संक्रमण भएमा लामो समयपछि पनि शरीरमा यसको प्रभाव देख्न सकिन्छ। यो संक्रमण फोक्सोमा कम्तीमा १८ महिनासम्म रहन सक्छ। इन्स्टिच्युट पोस्ट्युर तथा फ्रेन्च पब्लिक रिसर्च इन्स्टिच्युट...
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेपछि त्यसको विरोध र पक्षमा आन्दोलन चर्किने देखिएछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण 
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण  यादवले सत्ता गठबन्धनलाई ५३ बुँदे सुझाव बुझाएका छन् । जसमा संविधान संशोधनका लागि आयोग गठनदेखि प्रदेशलाई क्षेत्राधिकारका विषय उठाइएका छन् । यादवले उठाएका संविधान संशोधनका माग पूरा गर्न दाहाल र...
मेनुकाले गाएको पहिलो बलिउड गीत सार्वजनिक [भिडियोसहित]
मेनुकाले गाएको पहिलो बलिउड गीत सार्वजनिक [भिडियोसहित] भारतीय रियालिटी शो इण्डियन आइडलको टप १४ मा परेर वाहवाही बटुलिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउडमा इन्ट्री गरेकी छन् । उनले बलिउडको ब्लकबस्टर फिल्म ‘केजीएफ’ का निर्देशक प्रशान्त नीलले निर्माण...
चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव
चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर कार्यक्षेत्रमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताए । हात्ती, गोही, निकुञ्ज सुरक्षा, मानव...
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने एन्फाले ती दुवै प्रतियोगितामा सहभागिता जनाउन खुला छनोटबाट टिम तयार गर्न लागेको हो । नेपालमा महिला फुटबलका घरेलु प्रतियोगिता लामो समयसम्म आयोजना नभएकाले उमेर समूहको टिमसमेत छैन । 
त्रिविले किन हटायो कुलपति पदक ? को-को पुरस्कृत हुँदैछन्  दीक्षान्त समारोहमा ?
त्रिविले किन हटायो कुलपति पदक ? को-को पुरस्कृत हुँदैछन् दीक्षान्त समारोहमा ? कुलपति पदक नौ वटै संकायमा सबैभन्दा बढी अंक ल्याउने एक विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो । कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो । यसैबीच, ४९ औँ दीक्षान्त...
कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ?
कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ? ‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ...