वीरगन्जका मेयर सिंहविरुद्ध कान्छी श्रीमतीले हालिन् अंश र सम्बन्धविच्छेदको मुद्दा
आइतबार, माघ २८, २०८०
बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ
आइतबार, माघ २८, २०८०
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।
आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि १८ वर्षीय युवकको विभत्स हत्या
आइतबार, माघ २८, २०८०
झन्डै डेढ महिना अघि मृत फेला परेका दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ४ मागापौवाका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ
सौराहाको पर्यटनलाई उद्योगको मान्यता दिन प्रयास गरिरहेको छु : सांसद हरि ढकाल
आइतबार, माघ २८, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा १८औं सौराहा फूड फेस्टिभल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा सुरु गरिएको महोत्सवको प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन...
पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका मिटरब्याजीपीडितहरु चितवनमा भेटेर संगै काठमाडौं आउने
आइतबार, माघ २८, २०८०
पूर्वबाट आउँदै गरेको टोली आज बिहान बाराको निजगढबाट अगाडि बढेको संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए । पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका पीडितहरू फागुन १ गते चितवनमा भेट भएर...
भरतपुरमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु
आइतबार, माघ २८, २०८०
भरतपुर महानगरपालिकाले न्याय क्षेत्रलाई थप मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु गरेको छ
स्वास्थ्यमन्त्री जोशी भन्छन्, ‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’
आइतबार, माघ २८, २०८०
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ
ललितपुरमा चौथो तलाबाट हाम फालेकी महिलाको पनि मृत्यु
आइतबार, माघ २८, २०८०
ललितपुरको इमाडोलस्थित एक घरको चौथो तलाबाट हाम फालेकी महिलाको पनि मृत्यु भएको छ।
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
आइतबार, माघ २८, २०८०
एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले आज भुटानलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ
भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
आइतबार, माघ २८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ
रुख काट्दा चलाएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा मृत्यु
आइतबार, माघ २८, २०८०
आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ
इतिहासमा आज : २७ वर्षको जेल सजायपछि नेल्सन मन्डेला रिहा
आइतबार, माघ २८, २०८०
आज फेब्रुअरी ११ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
भ्रष्टाचारव्याप्त मुलुकको सूचीमा नेपाल, ६ महिनामै २२ हजार उजुरी अख्तियारमा
आइतबार, माघ २८, २०८०
तर, नेपालमा भ्रष्टाचार नियन्त्रणको अवस्था भने अझै दयनीय छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ८० देशमा गरेको सर्वेक्षणअनुसार नेपाल १ सयमा ३५ अंकसहित १०८ औं स्थानमा छ । ट्रान्सपरेन्सीले ५०...
आमा चार तलाबाट हामफालिन्, अचेत फेला परेका दुई बालबालिकाको मृत्यु
शनिबार, माघ २७, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
गोरखा पत्रकार समाजमा वन्तको अध्यक्षतामा नयाँ नेतृत्व
शनिबार, माघ २७, २०८०
गोरखा घर भई काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति...
एक्सपर्ट भरतपुर मेयर्स कप : लक्ष्मी मावि र प्रभात मावि लिग चरणमा
शनिबार, माघ २७, २०८०
लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन्
भोलिदेखि हुने १८औं सौराहा फूड फेस्टिभलको तयारी पूरा
शनिबार, माघ २७, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि १८औं सौराहा फूड फेस्टिभल सुरु हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म बसपार्क जाने सडकको...
श्रमिकको न्यूनतम तलब निर्धारण गर्न रोजगारदाता मुलुकसँग नेपालको प्रस्ताव
शनिबार, माघ २७, २०८०
संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको आबुधाबी डायलगमा नेपालले गन्तव्य देशहरुले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ
अबको मन्त्रिपरिषद् पुन:गठनमा तामाङ समुदायलाई सहभागी गराउँछु : प्रधानमन्त्री
शनिबार, माघ २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा तामाङ समुदायलाई सहभागी गराउने बताएका छन्।