खेतको सिमाना विवादमा कोदालोले हानेर सँधियारको हत्या
बिहीबार, जेठ ३, २०८१
सत्तापक्षले नै मुठभेड निम्त्याउन खोजेको देखियो : गगन थापा
बिहीबार, जेठ ३, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले संसद बैठक सञ्चालन गर्ने सम्बन्धमा छलफल र संवाद गरिरहेको अवस्थामा सत्तापक्षले नै मुठभेड निम्त्याउन खोजेको बताएका छन् ।
चितवनको खैरहनीमा अज्ञात समूहले काट्यो ५ सय वटा केराको बोट, दोषी अझै पत्ता लागेन
बिहीबार, जेठ ३, २०८१
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
बिहीबार, जेठ ३, २०८१
अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।
जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते
बिहीबार, जेठ ३, २०८१
पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
बिहीबार, जेठ ३, २०८१
अहिले काठमाडौँ उपत्यकाको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।
आजदेखि उपत्यकाका यी स्थानमा हुँदैछ विद्युत आपूर्ति प्रभावित
बिहीबार, जेठ ३, २०८१
नेपाल विद्युत् प्राधिकरणले आज बिहीबारदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ। आज नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
राइटपाथले नारायणगढमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्ने
बुधबार, जेठ २, २०८१
इटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार बैशाख २९ गते राइटपाथको केन्द्रीय कार्यालय काठमाडौंसहित बैशाख ३१ गते हेटौंडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भैसकेको छ ।
पेट्रोलमा ७ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घट्यो
बुधबार, जेठ २, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो ।
बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते
बुधबार, जेठ २, २०८१
घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए ।
सन्दीप लामिछानेलाई सफाइ
बुधबार, जेठ २, २०८१
जबरजस्तीकरणको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो


