हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय
बिहीबार, माघ २५, २०८०
फागुन पहिलो साता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
बिहीबार, माघ २५, २०८०
एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आगामी फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । बुकर्वम फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन...
क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित
बिहीबार, माघ २५, २०८०
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट...
भरतपुरमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
बिहीबार, माघ २५, २०८०
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
बिहीबार, माघ २५, २०८०
माडी भिलेज रिसोर्टमा आज आयोजित समारोहबीच दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
बच्चा जन्माउनेलाई लाखौं बाँड्दै एउटा कम्पनी
बिहीबार, माघ २५, २०८०
घट्दो जन्मदर सुधार गर्न दक्षिण कोरियाको एक निर्माण कम्पनीले आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्न प्रतिबच्चा ७५ हजार डलर (नेपाली रुपैयाँ ९९ लाख २९ हजार बराबर) दिने घोषणा गरेको छ...
दुर्घटना न्यूनीकरण गर्न सबै जिम्मेवार बन्नुपर्छ : रेनु दाहाल
बिहीबार, माघ २५, २०८०
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ट्राफिक नियम पालना गर्न सबै नागरिक आ(आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताइन् । दुर्घटना हुनु दर्दनाक विषय भएकाले सबै जना सचेत बन्नुपर्नेमा उनको जोड थियो ।...
गोदाम भरिएपछि भरतपुरको मिल्क उद्योग बन्द
बिहीबार, माघ २५, २०८०
दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ...
इतिहासमा आज : महारानी एलिजावेथ प्रथमकी प्रतिद्वन्द्वीलाई टाउको काटेर मृत्युदण्ड
बिहीबार, माघ २५, २०८०
आज ८ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
पाकिस्तानमा आमचुनाव : आतंकवादी आक्रमणको त्रासका बीच मतदान सुरु, देशभर मोबाइल सेवा बन्द
बिहीबार, माघ २५, २०८०
पाकिस्तानमा ३ सय ३६ सदस्यीय नेसनल एसेम्बलीमा २ सय ६६ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा दल र स्वतन्त्रका गरी ५ हजार १ सय २१ उम्मेदवार मैदानमा छन्...
सबैभन्दा धैरै वैदेशिक रोजगारीमा जानेमा धनुषापछि चितवनका
बिहीबार, माघ २५, २०८०
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेमा चितवनका सबैभन्दा धेरै रहेको पाइएको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत...
गिरीबन्धु टी स्टेट प्रकरण : ओलीको निर्णय सर्वोच्चले उल्ट्यायो
बुधबार, माघ २४, २०८०
सर्वोच्च अदालतको संवैधानिक इजलासले केपी ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ संशोधनलाई खारेज गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान...
बढ्दै साइबर अपराध, ७ महिनामै १३ हजारभन्दा बढी उजुरी, ५१ पक्राउ
बुधबार, माघ २४, २०८०
चालु आर्थिक वर्षको ७ महिनामै साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना...
भरतपुर मेयर्स कप क्रिकेट शुक्रबारदेखि, उपाधि विजेताले ६० हजार पाउने
बुधबार, माघ २४, २०८०
भरतपुरमा शुक्रबारदेखि मेयर्स कप ट्वान्टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिकाले गरेको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत गरी २० विद्यालयले भाग लिनेछन् ।
एक्सपर्ट एजुकेसनद्वारा मेयर्स कप खेल्ने १० विद्यालयलाई साढे ८ लाखको खेलसामग्री हस्तान्तरण
बुधबार, माघ २४, २०८०
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय...
कालिका नगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने
बुधबार, माघ २४, २०८०
चितवनको कालिका नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । लोकसेवा बाट लिइने नायब सुब्बा , पाँचौ तह, प्राविधिक, अप्राविधिक पदको परिक्षा सम्बन्धी निशुल्क तयारी कक्षा संचालन गर्ने...
पाकिस्तानमा चुनावी उम्मेदवारको कार्यालय बाहिर विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु
बुधबार, माघ २४, २०८०
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्
जग्गा उपलब्ध नहुँदा होल्डिङ सेन्टर निर्माण भएन
बुधबार, माघ २४, २०८०
चितवनमा जग्गा उपलब्ध नहुँदा अहिलेसम्म पशुका लागि होल्डिङ सेन्टर निर्माण हुनसकेको छैन । उक्त सेन्टर निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गा उपलब्ध नहुँदा फिर्ता गएको हो ।
भृकुटी कागज कारखाना खुलाउन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको चासो
बुधबार, माघ २४, २०८०
उद्योग बन्द हुनुका कारण, बन्द उद्योगबारे स्थानीयको धारणा तथा उद्योग खोल्न आइपर्ने चुनौतीका विषयमा समितिका सभापति भोजराज अर्याल नेतृत्वको टोलीले चासो देखाएको हो । मङ्गलबार उद्योगको अनुगमन गर्दै सभापति अर्यालले...