समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक: राष्ट्रपति
मंगलबार, फागुन १, २०८०
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल
मंगलबार, फागुन १, २०८०
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् भन्नुभएको छ
प्राकृतिक सौन्दर्यले भरिपूर्ण झापाको ‘फेवाताल'
मंगलबार, फागुन १, २०८०
प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२...
आज सार्वजनिक बिदा छैन, तर यी स्थानीय तहले दिएका छन् जनयुद्ध दिवसको बिदा
मंगलबार, फागुन १, २०८०
गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
इतिहासमा आज : नेपालमा माओवादी जनयुद्धको सुरुवात
मंगलबार, फागुन १, २०८०
आज फेब्रुअरी १३ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
नेपालमा कति छन् गरिब ? जीवनस्तरमा कस्तो छ सुधार ? [सर्वेक्षणको पूर्ण विवरणसहित]
सोमबार, माघ २९, २०८०
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (०७९/८०) अनुसार नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।
भारतीय गाडीभित्र फेला पर्यो झण्डै २ करोड बराबरको नक्कली नेपाली नोट
सोमबार, माघ २९, २०८०
सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सरकारले घटायो बजेट लक्ष्य, ८७.३७ प्रतिशत मात्रै खर्च हुने अनुमान
सोमबार, माघ २९, २०८०
सरकारले चालु आर्थिक वर्ष (आव) को बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत...
आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ
सोमबार, माघ २९, २०८०
मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना महामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन्...
राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
सोमबार, माघ २९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरेका हुन्...
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालले गर्यो क्लिनस्वीप
सोमबार, माघ २९, २०८०
अनिल साह र भीम सार्कीको शतकमा नेपालले सोमबार क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल ९ विकेटले जितेको छ ।
जंकफुड बेचेको पाइएपछि गोरखा नगरपालिकाले बन्द गर्यो विद्यालयका खाजा घर
सोमबार, माघ २९, २०८०
गोरखा नगर क्षेत्रका सामुदायिक विद्यालयमा सञ्चालित खाजाघर बन्द गर्ने निर्णय गरिएको छ । दिवा खाजामा ‘जंकफुड’को प्रयोग भएपछि नगरपालिकामा माघ २४ गते बसेको विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक सहितको बैठकले...
चितवनको बाँदरझुलामा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु
सोमबार, माघ २९, २०८०
सरकारले विकासको प्रवाहमा पछाडि परेको चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा बिजुली उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ
राष्ट्रियसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सोमबार, माघ २९, २०८०
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार न्युनिकरण, भ्रष्टाचारविरुद्ध शुरु गरिएका अभियान निष्कर्षमा पुर्याउनुपर्ने, न्यायालयको सुधार, भूकम्प प्रभावितका लागि आवास निर्माण लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो
गृह मन्त्रालयले भन्यो : फागुन १ गते सार्वजनिक बिदा छैन
सोमबार, माघ २९, २०८०
गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।
२०६ पटकसम्म रक्तदान गरेर रेकर्ड बनाएका मैनालीले किन गरे आत्महत्या ?
सोमबार, माघ २९, २०८०
नेपालसहित विश्वका विभिन्न मुलुकमा २ सय ६ पटकसम्म रक्तदान गरेर विश्व रक्तदाताको परिचय बनाएका अर्जुनप्रसाद मैनालीले आत्महत्या गरेका छन्
प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पेश गरे राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन
सोमबार, माघ २९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गरेका छन् ।
सवारी दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल क्षेत्रमा ‘राडार गन’ सहित चेकजाँच
सोमबार, माघ २९, २०८०
जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्न टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ ।
इतिहासमा आज : जर्जियामा बोल्सेभिक क्रान्ति सुरु
सोमबार, माघ २९, २०८०
आज फेब्रुअरी १२ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी [सूचीसहित]
आइतबार, माघ २८, २०८०
एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।