चितवनका समग्र समस्या समाधान गर्न पालिका प्रमुखहरुको प्रतिबद्धता
शनिबार, माघ २७, २०८०
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको कब्जा
शनिबार, माघ २७, २०८०
क्यानडाविरुद्धको एक दिवसीय सिरिज नेपालको पक्षमा गएको छ । आज भएको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएसँगै नेपालले सिरिज कब्जा गरेको हो ।
एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी
शनिबार, माघ २७, २०८०
एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको...
इतिहासमा आज : विश्व चेस च्याम्पियन कम्प्युटरसँग पराजित
शनिबार, माघ २७, २०८०
आज फेब्रुअरी १० । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
खुलेको २८ वर्षपछि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल
शनिबार, माघ २७, २०८०
काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल २८ वर्षपछि बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण मुभिज प्रालि २०८० फागुन १ गतेदेखि बन्द गर्ने गोपीकृष्णका प्रबन्ध निर्देशक निरक पौडेलले...
गड्यौलीमा राेकिराखेको ट्रकमा बस ठोक्किँदा २० जना घाइते
शनिबार, माघ २७, २०८०
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो...
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट : नारायणी नमुना मावि र मावि गंगानगरको विजयी सुरुआत
शुक्रबार, माघ २६, २०८०
भरतपुर १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले भानु मावि पहारिलोटारलाई १४५ रनको फराकिलो अन्तरमा तथा मावि गंगानगरले बालकुमारी माविलाई १० विकेटको फराकिलो अन्तरमा...
प्रधानमन्त्रीको दाबी : कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र सुधारको बाटोमा फर्कदैछ
शुक्रबार, माघ २६, २०८०
नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पारेका हुन् ।
वन्यजन्तुबाट जोगाउन मध्यवर्ती क्षेत्रमा पर्खालसहितको तारबार लगाउन सुरु
शुक्रबार, माघ २६, २०८०
वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न चितवनको भरतपुर महानगरपालिकाले मध्यवर्ती क्षेत्रमा मेसजाली अर्थात पर्खालसहितको तारबार लगाउन सुरु गरेको छ । महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा...
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा
शुक्रबार, माघ २६, २०८०
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ
वैदेशिक रोजगारीका नाममा ठगी आरोपमा पक्राउ
शुक्रबार, माघ २६, २०८०
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
फैलँदै सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, मानिसमा सर्छ ?
शुक्रबार, माघ २६, २०८०
देशका विभिन्न जिल्लामा सुँगु–बुङ्गुर तथा बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभरको प्रकोप देखिएको हुँदा जैविक सुरक्षा अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ
फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन , किसानले रकम पाउनुहुन्छ : मन्त्री भुसाल
शुक्रबार, माघ २६, २०८०
चितवनमा आयोजित राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए ।
‘हात्तीछाप’ र ‘दयारानी’ को एकसाथ प्रदर्शन : दयाहाङको दयाहाङसँगै टक्कर !
शुक्रबार, माघ २६, २०८०
आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका छन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख...
नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी
शुक्रबार, माघ २६, २०८०
राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने...
आजदेखि सुरु भयो इ-भिसा, के हो यो प्रणाली ?
शुक्रबार, माघ २६, २०८०
अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानी सुरु गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे
इतिहासमा आज : भारतको कोलकाता ब्रिटिश कब्जामा
शुक्रबार, माघ २६, २०८०
आज फेब्रुअरी ९ । आजका दिन विश्वभर के–के घटना भएका थिए ?
त्रिविको उपकुलपतिमा आवेदन दिएकामध्ये १४ जना सर्ट लिस्टमा [नामसहित]
शुक्रबार, माघ २६, २०८०
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव...
बाँसबारीको जग्गा सरकारका नाममा ल्याउन मालपोतले जारी गर्यो २१ दिने सूचना
बिहीबार, माघ २५, २०८०
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष...